आँखा पाक्ने रोग देखिएमा मेलम्चीका विद्यालयहरु बन्द गर्न सकिने
मेलम्ची नगरपालिकामा आज बसेको आपतकालिन बैठकले आँखा पाक्ने रोग देखीएमा विद्यालयहरु बन्द गर्न सकीने निर्णय गरेको छ । मेलम्ची नगरपालिकामा फैलिएको आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोपको कारणले केहि विद्यार्थीहरुमा संक्रमण देखिएकाले पालिकाभित्र संचालित विद्यालयहरु आवश्यकता अनुसार सम्बन्धित वडा शिक्षा समितिको निर्णयले विदा दिन सक्ने निर्णय गरेको हो । नगर प्रमुख आइतमान तामाङको […]
Continue Reading