इन्द्रावती ७ का किसानलाई कृषि सामाग्रि वितरण

इन्द्रावती गाँउपालिका वडा नम्बर ७ ले किसानहरुलाई कृषि सामाग्रि वितरण गरेको छ । नेपाल सरकार कृषि तथा पसुपन्छि बिकास मन्त्रालयको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको आयोजनाको सहयोगमा सो सामाग्रि वितरण गरीएको हो । आयोजनाको क्लष्टर ईकाइ अन्र्तगत कृषकहरुको आयआर्जन स्तरोन्नतीको लागि ईन्द्रावति गाउपालिका वडा नं.७ “गैरीगाउँ महिला पोषण समुह“का कृषकलाई प्लास्टिक टनेल, ३ सय […]

Continue Reading

विद्यालय कर्मचारी परिषद मेलम्चीको अध्यक्षमा रमिला घोरासैनी

नेपाल विद्यालय कर्मचारी परिषद ,मेलम्ची नगर कार्यसमिति मेलम्चीको नगर भेलाबाट रमिला घोरासैनीको अध्यक्षतामा१५ सदस्यीय नगर समिति चयन भएको छ । आज इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा भएको भेलाबाट उपाध्यक्षमा सबिता लम्साल दुलाल, सचिव श्यामप्रसाद सञ्जेल, कोषध्यक्ष सविता सापकोटा(पाख्रीन), सदस्यहरुमा सिता खतिवडा, नवराज बजगाँई, हिरा कुमारी पण्डित, सविना तामाङ, नरेन्द्रप्रसाद जोशी, खगेन्द्र खतिवडा, धनमाया देउजा, सोम बहादुर […]

Continue Reading

पाँचपोखरीका प्रप्रअ सवार गाडी दुर्घटना: ६ जना घाइते

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेल सहित कर्मचारीहरु सवार गाडि दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शुक्रबार करिब ५ बजे गाउँपालिकाको कार्यालयबाट लागर्चे मावि तर्फ जाँदै गरेको बा १ झ ६६०३ नम्बरको टाटा हाइलक्स गाडी गाउँपालिकाको वडा नं ८ स‍ोले स्थित भित्री सडकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी […]

Continue Reading

मेलम्ची नगरपलिका वडा नम्बर ७ को प्रसासनिक भवनको उद्घाटन सम्पन्न

रेडियो मिसन ।मेलम्ची नगरपलिका वडा नम्बर ७ को प्रसासनिक भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै प्रमुख तामाङले उत्कृष्ट प्रसासनिक भवन निर्माण सम्पन्न भएको बताउनुभएको छ । वडाका नागरीकहरूको लागि यो नै सिंहदरवार भएकाले गुणस्तरीय सेवाका लागी वडा कार्यालय भवन […]

Continue Reading

जिल्ला स्तरिय भलिबल प्रतियोगिताको सृजनशिल युवा क्लव छापलाई

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा सम्पन्न जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि सृजनशिल युवा क्लव छापले हात पारेको छ ।फाइनलमा आयोजक खेल समितीलाई ३–० को सेटमा हराउँदै सृजनशिल युवा क्लव छापले उपाधि माथी कप्जा जमाएको हो । उसले उपधिसँगै नगद एक लाख रुपैया पनि प्राप्त गरेको छ । सृजनशिल युवा क्लव छापसँग २५–२३ २५–२३ र २५–१५ […]

Continue Reading

जिल्ला स्तरिय भलिबल : उपाधीका लागी आयोजक र सिर्जनशिल युवा क्लब भिड्ने

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधीका लागी आयोजक र सिर्जनशिल युवा क्लब बिच प्रबिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा आज मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै आयोजकले सिर्जनशिल युवा क्लब सँगको फाइनल भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा नमुना युवा जागरण लाई पराजित गर्दै सिर्जनशिल युवा क्लबले […]

Continue Reading

जिल्ला स्तरिय भलिबल : सिर्जनशिल युवा क्लव फाइनल प्रबेश

रेडियो मिसन । सिर्जनशिल युवा क्लब मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । नमुना युवा जागरण लाई पराजित गर्दै सिर्जनशिल युवा क्लबले फाइनलमा स्थान बनाएको हो । आज भएको पहिलो सेमिफाइनलमा नमुना युवा जागरण लाई २५–२४, २५–२२ र २५–२१ को सेटमा पराजित गर्दै फाइनल पुगेको सिर्जनशिल युवा क्लबले अब […]

Continue Reading

जिल्ला स्तरिय भलिबल : आयोजक ए को लगातार दोस्रो जित

रेडियो मिसन ।आयोजक ए ले मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा न्यूफेस युवा क्लव दुवाचौरलाई २५–१४, २५–२७ र २५–२२ को सेटमा हराउँदै आयोजक ए ले दोस्रो जित निकालेको हो । त्यस्तै मेलम्ची ७ सेल्ले र सिर्जनशिल युवा क्लबले समेत आफ्नो दोस्रो खेलमा पनि […]

Continue Reading

क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगितामा लिग चरणको बाँकी खेल सुरु, यी हुन् पहिलो दिन भएका ८ खेलका बिजेता टोली

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल सुरु भएको छ । आजको पहिलो खेलमा मेलम्ची ६ र जुगल ४ बिच खेल भइरहेको छ । जलवाई देवी माबिको प्रांगणमा सोमबार देखि सुरु भएको प्रतियोगिताको वडा अध्यक्ष जितबहादुर तामाङले सोमबार उद्घाटन गर्नुभएको थियो । उद्घाटन खेलमा मेलम्ची ७ सेल्लेले बिजयी सुरुवात […]

Continue Reading

नेपाल तामाङ संघको जिल्ला अध्यक्षमा क्षेत्र बहादुर तामाङ मनोनित

नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघको जिल्ला अध्यक्षमा क्षेत्र बहादुर तामाङ मनोनित हुनुभएको छ । नेपाल तामाङ संघले राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजवाद र तामाङ एकताको लागि देशव्यापी रुपमा संगठन निर्माण र विस्तार गरिरहेको छ । देशभरिका तामाङ समुदायलाई राजनैतिक रुपमा संगठित र प्रशिक्षित गरि नेपाली काँग्रेसमा आवद्ध गराउँदै तामाङ आदिवासीको भाषा, संस्कृति र भेषभूषाको […]

Continue Reading