मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न
रेडियो मिसन । मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको आयोजना र मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षता तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा […]
Continue Reading