वसन्तपुरमा भोलीदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु हुँदै
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं ६ बसन्तपुरमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ भोलीदेखी सुरु हुँदै छ । श्री गौखुरेश्वर फलाँटेश्वर गड्गडेधाम बिकास उपभोक्ता समितिको आयोजनामा यहि भोली देखि २३ गते सम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । गौखुरेश्वर फलाँटेश्वर महादेव प्राङ्गणमा […]
Continue Reading