मेलम्ची बजार अनुगमन, अखाद्य बस्तु नष्ट
मेलम्ची, मेलम्ची बजारमा बजार अनुगमन गरिएकाे छ । उद्याेग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चाेककाे नेतृत्वमा मेलम्चीकाे २५ वटा फर्मकाे अनुगमन गरिएकाे हाे । विहिवार उद्याेग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चाेकका कार्यालय प्रमुख निरिक्षक त्रिपुरारी वख्रेलकाे नेतृत्वमा भएकाे अनुगमनमा खाद्यान्न पसल, मेडिकल, डेरी, हाेटल लगायतका फर्ममा भेटिएका अखाद्य बस्तुहरू नष्ट गरिएकाे थियाे । अनुगमनकाे क्रममा १ मेडिकललाई १० […]
Continue Reading