तालामाराङमा एक महिलाको शव फेला

रेडियो मिसन ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ तालामाराङमा एक महिलाको शव फेला परेको छ ।  बिहीवार बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेना जानकारी दिनुभयो ।  हेलम्बु गाउँपालिका-५ की तामाङको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । परिवारसंग बुधबार काठमाडौँ जान्छु भनेर […]

Continue Reading

मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन । मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको आयोजना र मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षता तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा […]

Continue Reading

इन्द्रावती ५ मा तितेपातीको तेल उत्पादन सुरु

रेडियो मिसन ।इन्द्रावती ५ मा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत ५ दिन सम्म सञ्चालन भएको तालिममा बनस्पतीबाट तेल उत्पादन गर्ने तालिम सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को पिप्लेमानेमा मेसिनद्धारा सुगन्धित तेल जन्य बनस्पती पहिचान सिप हस्तान्तरण कार्यक्रम मार्फत बनस्पतीबाट तेल […]

Continue Reading

ईन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड ५० लाखको बजेट

रेडियो मिसन । ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८३ करोड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।आज सोमवार बसेको गाउँसभाको छैठौँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शोभना तामाङद्वारा प्रस्तुत बजेट बक्तब्यमा आन्तरिक आय २३ करोड ५५ लाख ४७ हजार १ सय ५३ रूपैयाँ, संघिय अनुदान ५० करोड ४६ लाख ९४ हजार ६ सय […]

Continue Reading

यस्ता छन् ईन्द्रावती गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रमहरू

रेडियो मिसन ।ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ईन्द्रावती गाउँपालिकाको गाउँसभाको छैठौँ अधिवेशनमा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै समृद्ध ईन्द्रावती निर्माणका लागि विभिन्न योजनाहरू अघि सारेका हुन । ईन्द्रावती चक्रपथ निर्माण कार्यको सम्भाव्यता अध्ययन गरी सम्भाव्य रुट यकिन भई संघिय सरकार, प्रदेश सरकार […]

Continue Reading

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानलाई अनुदान दिने 

मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानहरूलाई अनुदान दिने भएकाे छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा साे कुरालाई समेटेकाे छ ।  मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ । जसमा कृषि यान्त्रिकरणकाे सम्भावना कम भएकन […]

Continue Reading

मेलम्ची नगरपालिकाले ल्यायो १ अर्ब ७६ करोड ८४ लाखको बजेट

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभामा नगर उपप्रमुख उमा प्रधानद्वारा कार्यक्रम, आयाेजना तथा क्रियाकलापमा २१ कराेड ६८ लाख, वित्तिय हस्तान्तरण र पुजिगत तर्फ १७ कराेड ५७ लाख, नेपाल सरकार सशर्त अनुदान नगद अनुदान […]

Continue Reading

यस्ता छन मेलम्ची नगरपालिकाकाे आगामि बर्षकाे मुख्य कार्यक्रमहरू

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ ।  यस्ता छन् मेलम्ची नगरपालिकाकाे नीति […]

Continue Reading

इन्द्रावतीमा भेटियाे लिच्छविकालीन अभिलेख

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ । गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ अनुसन्धानकर्तासहितको टोली खटाएकामा उक्त लिच्छविकालीन […]

Continue Reading

दुवाचौरमा आयोजित स्वास्थ्य शिविरमा २७० जना लाभान्वित

मेलम्ची नगरपालिका वडा नं. ७ काे आर्थिक सहयाेग तथा  न्यू फेस युवा क्लब दुवाचाैरकाे आयाेजनामा दुवाचौरमा आयोजित शिविरमा २७० ले सेवा लिएका छन ।  दाँत तर्फ १४३ तथा जरनल चेकअप  १२९ ले गराएका आयोजक न्यू फेस युवा क्लबका अध्यक्ष सोमर तामाङले जानकारी दिनुभयाे । फ्रेन्ड्स अफ साँखु र लियाे क्लबकाे प्राविधिक सहयाेग तथा विन नेपाल […]

Continue Reading