मेलम्ची नगरपालिकाकाे सुझाव संकलन : कसले के भने ?
मेलम्ची नगरपालिकाले आगामि आर्थिक बर्षकाे बजेट, नीति तथा कार्यक्रम माथि छलफल सम्पन्न गरेकाे छ । हिजाेबाट सुरू भएकाे सुझाव संकलनमा पहिलाे दिन संघसंस्थासंग र आज राजनितीक तथा सराेकारवाला निकायसंग सुझाव संकलन गरेकाे हाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख आइतमान तामाङले कृषि,शिक्षा,स्वास्थ्य लगायतका समग्र नगरको विकासका निम्ति आएका सुझावलाई कार्यान्वयन गर्दै अगाडी बढ्ने बताउनुभयो । […]
Continue Reading