सांसद मोहन बस्नेतद्धारा तालामाराङ सिग्देलडाँडामा नव निर्मित गौखुरेश्वर महादेव मन्दिरको उद्घाटन
रेडियो मिसन, तालमाराङ । मेलम्ची नगरपालिका ६ तालामाराङ, सिग्देल डाँडामा नव निर्मित श्री गौखुरेश्वर महादेव मन्दिरको उद्वाटन गरिएको छ । आज महा शिवरात्रीको अवसर पारेर एक कार्यक्रमका बिच सांसद मोहन बहादुर बस्नेतले नव निर्मित मन्दिरको उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथी सांसद बस्नेतले निजि स्तरबाट निर्माण गरिएको महादेवको मन्दिर हिन्दु धर्मावलम्बीहरुको धर्म र आस्थाको प्रतीक […]
Continue Reading