सांसद तामाङद्वारा आगलागी पिडितलाई ३ महिनाको लागी पुग्ने राहात प्रदान
रेडियो मिसन, तालामाराङ । वागमती प्रदेश सांसद कृष्ण कुमार तामाङ समिरले मेलम्ची नगरपालिका ६ तालामाराङको आगलागी पिडितलाई सहयोग गर्नुभएको छ । आज एक कार्यक्रमका बिच सांसद तामाङले भरत के.सी को परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो । सो परिवारलाई ३ महिनालाई पुग्ने खाद्यान्न, दाल, गेडागुडी, चामल, ओड्ने ओछ्याउने, कुकर, पकाउने अन्य भाँडाकुँडा लगायत सामाग्री प्रदान गरिएको […]
Continue Reading