सिन्धुपाल्चोक जिल्ला अदालतको प्रगती १८ प्रतिशतले बढ्यो
जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष २०७९÷८० मा कुल लगतको ७८ प्रतिशत मुद्दा फछर्यौट भएको बताएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ६७ दशमलब ७१ प्रतिशत मुद्दा फछर्यौट गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी ७८ प्रतिशत प्रगति हासिल भएको अदालतका श्रेस्तेदार राजेन्द्र प्रसाद वाग्लेले बताउनुभयो । यो आर्थिक वर्षमा जिल्ला अदालतमा कुल […]
Continue Reading