जुनतारा बहुआयामिक सामुदायिक भवनको नगर प्रमुख तामाङद्वारा शिलान्यास
रेडियाे मिसन, दुवाचौर मेलम्ची नगरपालिका वडा नं ७ स्थित जुनतारा बहुआयामिक सामुदायिक भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची ७ सेल्लेकाे मिजार टोलमा बन्न लागेको सामुदायिक भवनको आइतबार शिलान्यास गरिएको हाे । भवन श्रमदान सहित ३९ लाखमा बन्न लागेको हो । श्रमदान ३ लाख र नगरपालिकाको ३६ लाखमा भवन बन्ने नगर प्रमुख […]
Continue Reading