मानसिक स्वास्थ्य, समस्या र समाधानका लागि अभिमुखीकरण अभियान
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले मानसिक स्वास्थ्यको महत्व र समयमा नै तनाव व्यवस्थाका बारेमा सरोकारवालाबीचको छलफल अभियान चलाएको छ । मानसिक स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेका व्यक्ति, उनीहरूका परिवारका सदस्य, सरोकारवाला निकाय, जनप्रतिनिधिका बीचमा अन्तरक्रिया तथा अभिमुखीकरण अभियान चलाइएको हो । नगरपालिकाको वडा नम्बर १ स्याउलेको स्वास्थ्यचौकीमा भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै चौतारा […]
Continue Reading