इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न
नवलपुर ।इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले खेलकुद क्षेत्रको विकास बिना अरु क्षेत्र समृद्ध हुन नसक्ने बताउनुभएको छ । गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङसिल्ड प्रतियोगिताको समापन कार्यक्रममा आफ्नो भनाइ राख्दै अध्यक्ष नेपालले उक्त कुरा राख्नुभएको हो । खेलकुद क्षेत्रको विकासका लागि बजेट पर्याप्त मात्रामा आवश्यक पर्ने बताउँदै आगामी नीति तथा कार्यक्रम निर्माणको संघारमा रहेकोले आउने […]
Continue Reading