मेलम्चीमा बस दुर्घटना, आठ जना घाइते
मेलम्ची ।तिपेनिबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनालाई त्रिबि शिक्षण अस्पताल रेफर गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको छ। घाइते हुनेहरूमा काभ्रेको मण्डनदेउपुरका–६ का २७ वर्षीय चालक महेश्वर ढकाल, पाँचपोखरी थाङपाल ६ का १९ वर्षीय अनिल भण्डारी, सोही ठाउँका १९ वर्षीया पेमा लामा, ३० […]
Continue Reading