ईन्द्रावती गाउँपालिका र चिनियाँ निजी कम्पनीबीच कृषिमा आधुनिकीकरण गर्ने सम्झौता
ईन्द्रावती गाउँपालिका र चिनियाँ निजी कम्पनीबीच कृषिमा आधुनिकीकरण गर्ने विषयमा सहकार्य गर्न सम्झौताहरू गरिएको छ। ईन्द्रावती गाउँपालिकाको कृषि क्षेत्रलाई सुधार गर्ने, आधुनिक प्रविधिहरूको प्रयोग गरी उत्पादन वृद्धि गर्ने र कृषकहरूको जीवनस्तर सुधार्ने मुख्य उद्देश्य रहेकाे गाउँपालिकाले जानकारी दिएकाे छ । आज ईन्द्रावती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा ईन्द्रावती गाउँपालिका अध्यक्ष र उक्त चिनियाँ कम्पनीका प्रतिनिधिबीच द्विपक्षीय […]
Continue Reading