अविरल बर्षाका कारण मेलम्ची हेलम्बु राजमार्ग अवरुद्ध

अविरल बर्षका कारण हेलम्बु मेलम्ची सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको बर्षका कारण खोलाको पानीको बहाब उच्च भइ नदिले धार परिवर्तन गर्दा अहिले सडकमा नै खोला बगेको छ । मेलम्ची नगरपालीकाको वडा नम्बर ११ मा रहेको सिमखेतमा बाटो अवरुद्ध हुंदा हेलम्बु मेलम्ची आवतजावत बन्द भएको छ । सो स्थानमा यसअधि पनि खोला पसेर बाटो अवरुद्ध […]

Continue Reading

सवारी दुर्घटनामा त्रिपुरा शुन्दरीका २ कर्मचारी घाईते

सिन्धुपाल्चोकको त्रिपुरा शुन्दरी गाँउपालीकाको घुस्कुनमा मोटरसाईकल दुर्घटना हुंदा २ जना घाईते भएका छन् । आज दींउंसो त्रिपुरासुन्दरी गाँउपालीका वडा नम्बर ३ को धुस्कुन स्थित भित्री कच्ची सडक खण्डमा पिस्करबाट बाह्रविसे तर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दीएको छ । बागमती प्रदेश ०२(००१ ब ३१२२ नम्बरकोे मोटरसाईकल अनियन्त्रित भई सडक बाट अन्दाजी ५० […]

Continue Reading

चोरीको मोटरसाईकल सम्बन्धित धनीलाई बुझाईयो

ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाएको छ । मेलम्ची बजारमा बेवारीसे फेला परेको मोटरसाईकल बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । २०७९ असार २ गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका वडा न.३ गोकर्णेश्वरबाट हराएको मोटर साईकल सम्बन्धित धनिलाई बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । च्यासिस […]

Continue Reading

मेलम्चीका हरेक नागरीक स्वास्थ्यको पहुंचमा हुनुपर्छ : नगरप्रमुख तामाङ

मेलम्ची नगरपालीकाका हरेक नागरीक स्वास्थ्यको पहुंचमा हुनुपर्ने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । नगरपालिका स्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नगर प्रमुख तामाङले नगरका १८ वटै स्वास्थ्य सेवा केन्द्रको अनुगमन गरी सुधार तथा औषधीको नियमित आपुर्तीमा नगरपालिकाले कन्जुस्याइँ नगर्ने प्रतिवद्वता जनाउनुभएको छ । नगरको बजेटबाट नपुगेको खण्डमा प्रदेश र संघबाट […]

Continue Reading

प्रहरी चौकी निर्माण गर्न जग्गाको निरीक्षण

प्रहरी चौकी पिप्लेका लागी भवन निर्माण गर्न जग्गाको निरीक्षण गरीएको छ । प्रहरी चौकी पिप्लेको लागी जग्गाको आज मेलम्ची वडा नं ४ को पिप्लेमा सम्भाव्यता अध्ययन तथा निरीक्षण गरिएको छ । भवन निमार्णका लागि जग्गा व्यबस्थापनको कसरतमा मेलम्ची नगरपालिका जुटेको हो । बागमती प्रदेस सरकारबाट ५० लाख पिप्लेमा चौकि भवन बनाउन विनियोजन गरिएको छ । […]

Continue Reading

मेलम्चीमा डेङ्गु सङ्क्रमित भेटिए, के हो त डेङ्गु रोग ? कसरी बच्ने ?

मेलम्ची नगरपालिकामा डेङ्गु संक्रमित भेटिएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १३ का एक जनामा डेगुं संक्रमण पुष्टि भएको हो। १३ नम्बर वडाका एक जना एक महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो । सो रोगलाई थप फैलिन नदिनका लागि हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्न, घर वरपर पानी […]

Continue Reading

मेलम्ची नगरपालिकामा उत्कृष्ट करदाता सम्मानित

मेलम्ची नगरपालिकामा करदाता शिक्षा तथा सम्मान कार्यक्रम भएको छ । नगरपालिकाले करदातामध्ये ४५ जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । नगरपालिकाले व्यापारी, व्यवसायी, उद्योगी लगायतका व्यक्तिहरुका लागि करदाता शिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कर सम्बन्धी विभिन्न जानकारीका साथै कर तिर्नुका कारणबारे जानकारी गराइ करको दायरा फराकिलो बनाउन यो कार्यक्रम गरीएको नगरपालिकाका प्रमुख […]

Continue Reading

झोलुङ्गे पुल र मेलम्चीका बस्ति संरक्षणका लागि प्रयास जारी

मेलम्ची खोलामा रहेको झोलुङ्गे पुल, मेलम्ची दोभानटारका बस्ति र बजारका बस्ति संरक्षणका लागि मेलम्ची नगरपालिकाले काम थालेको छ । मेलम्ची बजारको झोलुङ्गे पुलमुनीबाट नदि नियन्त्रण तथा बस्ति संरक्षणका काम थालिको नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । दिन प्रतिदिन नदिले धार परिवर्तन गरि पुल र बस्ति उच्च जोखिममा रहेकाले संरक्षणका लागि मेसिन लगाएर काम सुरु गरेको […]

Continue Reading

निर्वाचनमा अन्तरघात गरेको भन्दै वहालवाला मन्त्रीसहितलाई कारबाहीको लागी सिफारिस

स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै वहालवाला मन्त्रीसहितलाई कारबाहीको सिफारिस गरिएको छ । गत बैशाख ३० मा सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको भन्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बागमती प्रदेशका वहालवाला स्वास्थ्यमन्त्रीसहित वडाध्यक्षहरूलाई कारबाहीको सिफरिस गर्नुभएको हो । उहाँले कांग्रेस जिल्ला सभापतिलाई सम्बोधन गर्दै लेखेको पत्रमा अन्तरघात गरेको कुराहरूसमेत रहेका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री […]

Continue Reading

निशुल्क एम्बुलेन्स सञ्चानलका लागी साइकल यात्रा, ११ हजार जनाबाट २० लाख संकलन

इन्द्रावती गाँउपालिका ४ को इन्द्रावती सामुदायिक सेवा सञ्जालले शुरु गरेको निशुल्क एम्बुलेन्स सञ्चालनका लागि शुरु गरेको साइकल यात्राका क्रममा ११ हजार ६ सय जनाबाट २० लाख भन्दा धेरै रकम संकलन भएको छ । २०७७ साल कात्तिक ७ गतेबाट सुरु गरिएको अभियान कोभिड १९ का कारण केही समय रोकिएको थियो । साइकल मार्फत देशभरबाट कम्तिमा एक […]

Continue Reading