अध्यक्ष आचार्य गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रिय सदस्यमा मनोनित

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष शशि नाथ आचार्य गाउँपालिका राष्ट्रिय महासंघ नेपालको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । गत चैत्र २६ र २७ गते सम्पन्न महासंघको केन्द्रिय कार्यसमितिका तेस्रो बैठकले केन्द्रिय कार्यसमितिको रिक्त एक पदमा गाउँपालिकाका वडाध्यक्षहरुको तर्फबाट आचार्यलाई मनोनयन गरिएको हो । केन्द्रिय कार्यसमितिको सदस्यमा मनोनयन […]

Continue Reading

शहिद प्रतिष्ठान नेपाल मेलम्चीको भवन शिलान्यास

रेडियो मिसन, मेलम्ची । शहिद प्रतिष्ठान नेपाल मेलम्चीको भवन शिलान्यास गरिएको छ ।वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल सरद र मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सो भवनको शिलन्यास गर्नुभयो । शिलन्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री दुलालले मेलम्चीलाई पुनःनिमार्ण गरी आर्थिक तथा पर्यटकिय नगर बनाउन प्रदेश सरकारले विशेष जोड दिने बताउनुभयो । उहाँले […]

Continue Reading

मेलम्चीमा जारी जिल्ला ब्यापी भलिवलको सेमिफाइनल समिकरण पुरा

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा जारी जिल्ला स्तरीय भलिवल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सृजनशिल युवा क्लव, सिन्धु योङ स्टार मेलम्ची ९ ए, मेलम्ची ७ र बनकाली युवा समाज जुगल सेमिफाइनलमा पुगेको हो ।आज भएको क्वाटर फाइनल खेलहरुमा सृजनशिल युवा क्लवले हेलम्बु गाउँपालिकालाई, सिन्धु योङ स्टार मेलम्ची ९ ए ले बिलाई, मेलम्ची ७ ले […]

Continue Reading

जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता : उद्घाटन खेलमा जुगल योङ हार्टद्धरा आयोजक टोली पराजित

रेडियो मिसन, मेलम्ची । सिन्धुपाल्चोक जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता मेलम्चीमा सुरु भएको छ । प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले आज उद्वाटन गर्नुभएको हो । स्वास्थ्य र आन्तरिक पर्यटन प्रवर्द्वनका लागि खेलकुद भन्ने मुल नारा सहित मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो […]

Continue Reading

सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गरिनेछ : मेलम्ची नगरप्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गर्ने भएको छ । आगामी वर्ष देखी नगर स्तरिय खेलकुद समिति बनाएर सबै प्रकारका खेलहरू गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ । आज मेलम्चीमा जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङले छिटै नै अन्तरपालिका स्तरिय भलिवल हुने पनि बताउनुभएको छ […]

Continue Reading

जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता मेलम्चीमा सुरु, प्रतियोगिता नगर प्रमुख तामाङद्धारा उद्घाटन

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोक जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता मेलम्चीमा सुरु भएको छ । प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले आज उद्घाटन गर्नुभएको हो । स्वास्थ्य र आन्तरिक पर्यटन प्रवर्द्वनका लागि खेलकुद भन्ने मुल नारा सहित मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । […]

Continue Reading

बाढीग्रस्त मेलम्चीलाई खेलकुदको माध्यम बाट उठाउने लक्ष्य छ : अभियन्ता श्रेष्ठ

रेडियो मिसन, मेलम्ची । जिल्ला ब्यापी भलिवल प्रतियोगिताको पुर्वसन्ध्यामा भेटघाट तथा छलफल कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । बाढी ग्रस्त क्षेत्रलाई खेलकुदको माध्यम बाट उठाउने उद्देश्यले मेलम्चीमा जिल्लाकै सर्वाधिक पुरष्कार राशीको प्रतियोगिता आयोजना हुन लागेको अभियान्ता सागर कुमार श्रेष्ठले बताउनुभयो । साथै मेलम्ची अब उठ्न ५० बर्ष लाग्छ भन्नेलाई मेलम्ची उठ्यो भन्ने सन्देश खेलबाट दिइने […]

Continue Reading

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रीमा नियुक्त

रेडियो मिसन । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा नेपाली कँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका बस्नेत सहित ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका गराउनुभएको हो ।बस्नेत सँगै कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला र डिगबहादुर लिम्बु […]

Continue Reading

पाँचपोखरी थाङपाल गाउँपालिकामा अज्ञात समुहद्धारा तोडफोड

रेडियो मिसन, मेलम्ची ।पाँचपोखरी थाङपाल गाउँपालिकाको कार्यालयको प्रशासनिक भवनमा अज्ञात समुहले तोडफोड गरेको छ । सोमबार राती गाउँपालिकाको प्रशासनिक भवनमा रहेको राजश्व शाखा र आर्थिक प्रशासन शाखा लगायत विषयगत शाखाहरुका लागि भाडामा लिई प्रयोग गरिदै आएको कृषि, पशुसेवा पञ्जिकरण, स्वास्थ्य शाखा लगायत गाउँपालिकाका भण्डारण कोठाहरु, अध्यक्षको निवासका ४ वटा कोठाहरुमा तोडफोड भएको गाउँपालिकाले जनाएको छ […]

Continue Reading

स्वर्गीय दुलालकी छोरी सुजताको (१०+२) सम्मको अध्ययनमा लाग्ने खर्च प्रदेश सांसद तामाङले ब्यहोर्ने

रेडियो मिसन, मेलम्ची ।आर्थिक अभावका कारण ब्यबहार धान्न गाह्रो भएको कारण देखाउँदै आत्महत्याको बाटो रोजेका मेलम्ची ११ का गुरुप्रसाद दुलालको परिवार अहिले आर्थिक अवस्था सुधार्नका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ । देशमा आएको आर्थिक दुरावस्था, व्यवसायमा आएको चरम मन्दी, बित्तीय कर्जामा अनपेक्षित ब्याज वृद्धि र कर्जा तिर्न बैंकिङ दबाब, बढ्दो सामाजिक आर्थिक असुरक्षाका […]

Continue Reading