सिन्धुपाल्चोकको स्वास्थ्य समिक्षा, त्रिपुरासुन्दरी प्रथम मेलम्ची दोस्रो स्थानमा
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक कार्यक्रम समिक्षा सम्पन्न भएको छ । कार्यक्रममा समिक्षा सहित जिल्लाका उत्कृष्ट स्वास्थ्य शाखाहरु पुरकृत भएका छन् । शुक्रबार र शनिबार जिल्ला सदरमुकाम चौतारामा सम्पन्न स्वास्थ्य समिक्षा सहित गत आर्थिक वर्षमा कार्य सम्पादन मुल्याङ्कनका आधारमा पुरस्कृत गरिएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारीले जानकारि दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था पहिचान […]
Continue Reading