भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
काठमाडौं । १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।
Continue Readingकाठमाडौं । १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।
Continue Readingरेडियो मिसन । इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज २२ गते सम्म सञ्चालन हुने तालिमको आज गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी झम्क नाथ नेपालले उद्घाटन गर्नुभएको हो। गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा […]
Continue Readingरेडियो मिसन ।बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ (समीर) ले आगलागी पिडित हेलम्बुका घनश्याम गजुरेलको परिवारलाई सहयोग गर्नुभएको छ । शनिबार सांसद तामाङ सहितको टोलिले हेलम्बु –६, निवासी लप्सेटोलका घनश्याम गजुरेलको परिवारलाई खाद्यान्न,किचेन सामाग्री र नगद सहयोग गर्नुभएको सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो । गजुरेलको गत ११ गते घरमा आगलागी भई घरको […]
Continue Readingरेडियो मिसन । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा सिन्धुपाल्चोकबाट प्रदेश कमिटी सदस्यहरु सर्वसम्मत चयन भएका छन् । तीन दिन लामो प्रयासपछि दुवै निर्वाचन क्षेत्र र खुला तथा महिला क्लस्टरका सदस्यहरु सर्वसम्मत भएका हुन् । सर्वसम्मत हुनेमा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना, मेलम्चीकी उपमेयर उपा प्रधान, बाह्रविसेका पूर्वमेयर निमफुन्जो शेर्पा, हेमगंगा […]
Continue Readingकाठमाडौं, ११ असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सकिने बताउनुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले बिहीबार राजधानीमा विजया दशमीको पूर्व सन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको बलियो जग बसिसकेकाले कसैले षडयन्त्र गर्दैमा कांग्रेस कमजोर […]
Continue Readingकाठमाण्डाै, नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेस सांसद कृष्ण कुमार तामाङले कांग्रेस सिन्धुपाल्चाेकका सभापतीले गुटगत भेला गरेर ८४ सालकाे लागि अहिल्यै उम्मेदवारहरू चयन गर्दै हिँडेकाे आराेप लगाउनुभएकाे छ । विजया दशमी शुभ – दिपावली, नेपाल सम्वत् तथा छठ पर्वकाे पावन अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा विहिवार आयाेजित शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम […]
Continue Readingरेडियो मिसन ।मेलम्ची खोलाको फट्टे स्थित अस्थायी पुल बुधबारबाट संचालनमा आएको छ । मेलम्ची नगरपालिका ११ र ७ लाई जोड्ने उक्त स्थानमा हिउँद लागे संगै प्रत्येक बर्ष ह्युम पाइप राखेर अस्थायी रुपमा यातायात संचालन हुदैँ आएको छ । तर बर्षायाममा सिधा यातायात संचालन नहुँदा अत्याबश्यक बस्तुको ढुवानी लगायतमा समस्या पर्दै आएको थियो भने अशक्त, बिरामीको […]
Continue Readingरेडियो मिसन । नेपाल तरुण दल मेलम्ची नगरपालिकाका अध्यक्ष श्याम बहादुर तामाङको पहलमा बैदेशकि रोजगारीमा गई अलपत्र परेकी तोकमाई तामाङको उद्धार गरीएको छ । मेलम्ची नगरपालिका वडा ६ निवासि गर्बु तामाङको श्रीमती २८ बर्षिय तोकमाइ तामाङ वैदेशिक रोजगारीको शिलसिलामा कुवेत पुगि अलपत्र गर्नुभएको थियो । मेलम्ची नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेम बहादुर तामाङ […]
Continue Readingकाठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानूनी कामहरु बन्द हुनु पर्ने बताउनुभएको छ । नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरुले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरि फार्मेसी चलाउने गरेको, नविकरण नै नगरि फार्मेसी चलाउने गरेको, अर्कैको सर्टिपिकेट राखेर […]
Continue Readingरेडियो मिसन ।इन्द्रावती गाउँपालिकामा जनता संग तामाङ मोर्चा बिशेष रुपान्तरण अभियान अन्तर्गत गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट लाक्पा तामाङ राकेशको अध्यक्षतामा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल इन्द्रावती गाउँपालिकाको नयाँ कार्यसमिति गठन भएको । समितिको उपाध्यक्षमा गणेश बहादुर तामाङ, दिल बहादुर तामाङ र रोशन तामाङ, सचिवमा तिर्थ बहादुर तामाङ, सहसचीवमा बल बहादुर तामाङ साथै […]
Continue Reading