इन्द्रावतीमा मेलमिलापकर्ताहरुका लागी पुनर्ताजगी तालिम सुरु
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकामा सूचिकृत मेलमिलापकर्ताहरुका लागी तीन दिने पुनर्ताजगी तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिकाको सहयोग न्यायिक समिति इन्द्रावती गाउँपालिकाको आयोजनामा सुरु भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने क्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले वर्गीय समाजमा विवाद स्वभाविक हुने र त्यस्ता विवाद समाधान वडा स्तरमै मिलाउन सक्नुपर्ने बताउनुभयो । […]
Continue Reading