दुवै मृगौला फेल भएका मेलम्ची १० की खड्काको उपचारमा सहयोगको अपिल
रेडियो मिसन, मेलम्ची । दुवै मृगौला फेल भएर उपचाररत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० की ३५ वर्षीय तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गर्नुभएको छ । उहाँको दुबै मिर्गौला फेल र मुटुमा समेत समस्या भएको छ । उहाँको आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि सहयोगको अपिल समेत गरिएको छ । खड्का हाल त्रिभुवन […]
Continue Reading