मिनिटिलर बितरण गर्दै मेयर तामाङले भने “आधुनिक प्रविधि मार्फत खेती गर्दै ब्यवसायीक बन्नुस”
रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले किसानहरुलाई मिनिटिलर र कर्नसेलर बितरण गरेको छ । आज एक कार्यक्रमका बिच २१ जना किसानहरुलाई मिनिटिलर र ५ जनालाई कर्नसेलर वितरण गरिएको हो । मिनिटिलर वितरण गर्दै नगरप्रमुख आइतमान तामाङले आधुनिक प्रविधि मार्फत खेती गर्दै ब्यवसायीक बन्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले किसानहरुलाई विविध समस्या रहेको उल्लेख गर्दै ति समस्या […]
Continue Reading