इन्द्रावतीमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै

रेडियो मिसन, १९ माघ नवलपुर इन्द्रावतीमा गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो ।   उक्त कार्यक्रमले स्वास्थ्य कार्यालयहरूमा सुत्केरी महिलाहरूले आफ्नो  स्वास्थ्य चेक जाँच गर्ने क्रममा वृद्धि भएको स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्टले बताउनुभयो । पालिकाले  सुत्केरी सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत संस्थागत सुत्केरी […]

Continue Reading

मेलम्ची ९ नम्बर वडाको कार्यालय भवन शिलान्यास

रेडियो मिसन, ज्यामिरे ।मेलम्ची नगरपालिका वडा नम्वर ९ ज्यामिरेको वडा कार्यालय भवन शिलान्यास गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङ र वडा अध्यक्ष किरणदिप खड्काले भवनको शिलान्यास गर्नुभएको हो । जुगल हिमशिखर/केदार निर्माण सेवा जेबीले जिम्मा पाएको भवनको २०८० असार २० गतभित्र सम्पन्न गरिसक्नुपर्ने छ । भवन निर्माणको लागी २ करोड […]

Continue Reading

पाँचपोखरीमा मिति गुज्रेका साँढे ६ लाख भन्दा बढीको सामान नष्ट

रेडियो मिसन, पाँचपोखरी ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका २१२ वटा पसल अनुगमन गरि अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु जफत गरि नष्ट समेत गरिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । गाउँपालिकाले गरेको अनुगमनमा प्रायजसो मिति गुज्रेको सामान भेटिएको र यसले मानिसको […]

Continue Reading

जिल्ला समन्वय समितिद्धारा नव निर्मित वडा कार्यलय भवनको अनुगमन

रबिन दनुवार, नवलपुर ।जिल्ला समन्वय समितिले नव निर्मित वडा कार्यलय भवनको अनुगमन गरेको छ । इन्द्रावती गाउँपालिकामा पालिका र समितिको लागत साझेदारीमा निर्मित वडा कार्यलय भवनहरुको जि.स.स. प्रमुख बालकृष्ण श्रेष्ठ सहितको टोलीले भवनको अनुगमन गरिएको हो। जिल्ला समन्वय समितिले भवन निर्माणको लागि तीन करोड बजेट विनियोजन गरेको थियो। भवनको संरचनाको काम सम्पन्न भइसकेको गाउँपालिकाका इन्जिनियर […]

Continue Reading

तामाङ बाजा संरक्षणको लागी डम्फू बनाउने तालिमको प्रबन्ध मिलाइने छ : अध्यक्ष नेपाल

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले डम्फू बजाउने तालिम दिने भएको छ । गाउँपालिका भित्र जनजातिको बाहुल्यता भएको र त्यसमा पनि तामाङहरु बढी रहेको भन्दै तामाङ बाजाको संरक्षण गर्ने हेतुले पालिकामा डम्फू बनाउने तालिमको प्रवन्ध मिलाउने गाउँपालिका अध्यक्ष झम्क नेपालले बताउनुभयो । पालिकामा तामाङ संस्कृतिको महत्त्वलाई ख्यालमा राखि बौद्ध शिक्षालयको स्थापना गर्ने बारे पनि छलफल भइरहेको […]

Continue Reading

इन्द्रावतीमा सात दिने कृषि यान्त्रिक उपकरण मर्मत तालिम सुरु

रबिन दनुवार, नवलपुर । कृषि स्तरीय कृषि यान्त्रिक उपकरण मर्मत तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिका कृषि सेवा शाखाको आयोजनामा भएको तालिम सात दिन तालिम सुरु भएको हो । गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले कर्मचारी, शिक्षक, प्राविधिकहरु मात्रै नभइ कृषि क्षेत्रमा आधारित किसानहरुलाई पनि तालिमको आवश्यकता रहेको बताउनुभयो । किसानको समस्यालाई ध्यानमा राखी कृषिमा […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको प्रथम अर्धवार्षिक समीक्षा, ५५ प्रतिशत बजेटको काम सम्पन्न

रबिन दनुवार, नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक बर्ष २०७९ देखि ८० को प्रथम अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार इन्द्रावती गाउँपालिकाले विषयगत शाखाहरुको समीक्षा कार्यक्रम गरेको हो ।  शाखा प्रमुखहरुले पेश गरेको प्रतिवेदन हेर्दा विगतको तुलनामा पालिकाले केही प्रगति हासिल गरेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । कर्मचारीहरुलाई  कार्यक्षमताको विकासको लागि तालिमको व्यवस्था गरेको […]

Continue Reading

बलेफीमा छोरी जन्माउनेलाई नगदसहित सम्मान गर्ने

चौतारा ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ ।विसं २०७९र८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो । विभेदीकरण अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्थामार्फत […]

Continue Reading

मेलम्ची नगरसभाको १३ औँ अधिवेशन स्थगित

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशन स्थगित भएको छ । अधिवेशनमा उठेका विषयहरुमा छलफल गर्नुपर्ने भएका भएको भन्दै अर्को सूचना प्रकाशित नभए सम्मका लागि सभाध्यक्षबाट बैठक स्थगित गरेको सुचना मार्फत जानकारी गराइएको छ । ´´मेलम्ची नगरपालिकाको नगर सभाको तेह्रौ अधिवेशन मिति २०७९ साल माघ १४ गतेका दिन आयोजना गरिएकोमा बैठकमा […]

Continue Reading

मेलम्ची १० का नारीकलाई घरमै सामाजिक शुरक्षा भत्ता

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १० ले घरघरमै गएर सामाजिक शुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा वासि नागरीकको सहजतालाई मध्यनजर गर्दै भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । पहीला बैंकसम्म जाँदा धेरै हैरानि र सास्ति व्यहोर्नु परेको स्थानिय धनकुमारी पराजुलिले बताउनुभयो । अहिले वडाले घरमा नै आएर भत्ता […]

Continue Reading