इन्द्रावती ६ को श्री फलाटेश्वर शिव मन्दिरको उद्घाटन, अक्षयकोषमा सांसद बस्नेतको २५ हजार सहयोग
रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका वडा नं ६ मा रहेको श्री फलाटेश्वर शिव मन्दिरको उद्घाटन सम्पन्न भएको छ । पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य मोहन बहादुर बस्नेतले उद्घाटन गर्दै मन्दिरको अथयकोषमा २५ हजार रुपैयाँ हस्तान्तरण समेत गर्नुभएको छ । आज मन्दिरको नियमित पुजापाठ गर्नको लागी संसक्षण समितीले स्थापना गरेको निर्माण गरिएको अक्षयकोषका लागी बस्नेतले […]
Continue Reading