इन्द्रावतीको दोस्रो गाउँसभाको बिशेष अधिवेशन सम्पन्न

इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको बिशेष अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको सभाध्यक्षतामा सम्पन्न गाउँसभाले ४ बिधेयक समेत पास गरेको छ । बालबालिका सम्बन्धी विद्येयक २०७९, इन्द्रावती गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७९, अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि बिद्येयक २०७९ र इन्द्रावती गाउँपालिकाको निर्माण ब्यवसाय नियमन गर्ने कार्यविधि […]

Continue Reading

हार्दिकता कायम गर्न चाडपर्वले महत्वपुर्ण भुमिका खेल्छ : पूर्व मन्त्री तामाङ

नवलपुर ।नेकपा एमालेका नेता शेर बहादुर तामाङले हामी बिचको तिक्तताको अन्त्य गर्न र हार्दिकता कायम गर्न चाडपर्वले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभएको छ । इन्द्रावती गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री तामाङले सुविचार लिएर अघि बढ्न अनुरोध गरेका छन ।“चुनावमा हारजित सबैको हुन्छ, सबैलाई समेटेर लैजान सक्नुपर्दछ,” उहाँले भन्नुभयो। “हामीले बर्षभरि कुवचन […]

Continue Reading

इन्द्रावतीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नवलपुर ।इन्द्रावती गाउँपालिकामा सशुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पुर्व मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बिजया दशमी, शुभ दिपावली, नेपाल संवत्, छठ, ल्होसार लगायतको चाडपर्वको अवसरमा गाउँपालिकाले आयोजना गरेको सो कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, शुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदान […]

Continue Reading

अध्यक्ष नेपालद्धारा नवलपुर प्राथमिक अस्पतालको अनुगमन

नवलपुर ।इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले नवलपुर प्राथमिक अस्पतालको अनुगमन गर्नुभएको छ । अध्यक्ष नेपाल सहितको टोलीले आज अस्पतालको अनुगमन गर्नुभएको हो । नेपालीहरुको महान चाड पर्वहरु नजिकिदै गरेको बेला अस्वस्थताका कारण अस्पतालमा भर्ना भइ बेड रेष्टमा रहेका बिरामीहरुलाई अध्यक्ष नेपालले सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।

Continue Reading

खुल्ला बोडगाउँ जय नेपाल फुटबल प्रतियोगिताको वंशलाल तामाङद्वारा उद्घाटन

नवलपुर । खुल्ला बोडगाउँ जय नेपाल फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासँघका महासचिव तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले उद्घाटन गर्नुभएको हो । बिकास अनुशासन र गतिशिलता आजको युवाको आवस्यकता भन्ने नारा सहित प्रतियोगताको आयोजना गरिएको बोडगाउँ युवा क्लबका अध्यक्ष मोहन माझीले बताउनुभयो । प्रतियोगितामा २१ टोलिले टिम दर्ता […]

Continue Reading

दशै अघिनै मेलम्ची र इन्द्रावती खोलामा अस्थायी पुल बन्ने, भोलीबाट ह्युम पाइप राख्न सुरु गरिने

मेलम्ची lदशै नजिकिएसँगै मेलम्ची नगरपालिकाले मेलम्ची आसपासका यात्रुवर्गको सहजताको लागी मेलम्चीमा अस्थायी पुलको लागी मेलम्ची र इन्द्रावती खोलामा ह्युम पाइप राख्न सुरु गर्ने भएको छ ।गत वर्षको बाढीका कारण मेलम्ची र इन्द्रावती खोलामा रहेको पक्की मोटरेबल पुल बगाएपछि बनाएको अस्थायी पुल यस वर्षको वर्खामा निकालेको थियो ।आज नगरप्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धिताल, […]

Continue Reading

कार दुर्घटना हुंदा ४ जना घाईते

रेडियो मिसन सिन्धुपाल्चोकमा कार दुर्घटना हुंदा ४ जना घाईते भएका छन् । आज बिहान चौतारा साँगाचोकगढी ११ को पोखरेमा कार दुर्घटना भएको हो । चौतारा बन्देउ सडकखण्डमा काठमाण्डौबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६७७ नम्बरको सुजुकि कार अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटना […]

Continue Reading

मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई पुल बनाउने, बेलिबृजको लागी मन्त्रालयसँग कुरा गर्ने

मेलम्ची मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई ह्युम पाइप राखिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ । दशै अघि नै यातायात सञ्चालनको लागि ह्युम पाइप राख्ने योजना रहेको उहाँले बताउनुभयो । स्थायी रूपमा यातायात सञ्चालनको लागि मेलम्ची खोलामा बेलिबृज राख्ने समेत उहाँले बताउनुभयो । बेलिबृज राख्न मेलम्ची नगरपालिकाको बजेटले मात्र नपुग्ने भएकाले थप रकमको लागी मन्त्रालयमा […]

Continue Reading

मनोरञ्जन क्षेत्र सञ्चालन मापदण्ड मस्यौदा सम्बन्धी मानव बेचबिखन नियन्त्रण समितिसंगको परामर्श कार्यक्रम सम्पन्न

मेलम्ची स्थानीय स्तरमा मनोरञ्जन क्षेत्र सन्चालन मापदण्ड मस्यौदा सम्बन्धी स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसंगको परामर्श कार्यक्रम मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्चीमा सम्पन्न भएको छ । शक्ति समुह द्वारा आयोजित मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको संयुक्त कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले यौन हिंसा पछिल्लो समय बृदि भएको र संवेदनशील भएर सोच्नु पर्ने अवस्था […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा ‘घरघरमा झण्डा, स्वास्थ्य संस्थामा अण्डा’ कार्यक्रम शुभारम्भ

नवलपुर इन्द्रावती गाउँपालिकामा ‘घरघरमा झण्डा, स्वास्थ्य संस्थामा अण्डा’ कार्यक्रम सुभारम्भ भएको छ । सुनौलो १००० दिने आमाहरूलाई अण्डा बितरण गरेर कार्यक्रमको सुरूवात गरिएको हो । सुत्केरी आमाहरूलाई आज नवलपुर प्राथमिक अस्पतालमा अण्डा प्रदान गर्दै गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । गाउँपालिका भित्र कोहि पनि कुपोषणको सिकारमा नपरून भन्ने उद्देश्यले सो कार्यक्रमको […]

Continue Reading