इन्द्रावतीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अनुगमन, समन्वय समिति गठन
रबिन दनुवार, नवलपुर ।कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अनुगमन, समन्वय समिति गठन तथा स्थापना बैठक सम्पन्न भएको छ ।हेफर नेपाल अन्तर्राष्ट्रिय संस्था र इन्द्रावती गाउपालिका विच समन्वय बैठक भएको हो । कार्यक्रममा पालिका अध्यक्ष झम्क नाथ नेपालको अध्यक्षता रहेको थियो । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले किसानहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने र कृषि […]
Continue Reading