नवलपुरमा सम्पन्न निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविरमा २७६ जनाले सेवा लिए

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा आज एक दिने निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा भएको शिबिरमा २७६ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ बैद्य नर्मदा चापागाईले जानकारी दिनुभयो । नवलपुर प्राथमिक अस्पताल नवलपुरमा भएको शिविरमा बाथ, पाइल्स, स्त्रीरोग, […]

Continue Reading

जेठ मसान्तभित्रै मेलम्चीमा पुल बन्छ ढुक्क हुनुस् : सांसद बस्नेत

रेडियो मिसन, मेलम्ची ।प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेतले जेठ मसान्त भित्रै मेलम्चीमा पुल (बेलिबृज) बन्ने बताउनुभएको छ । पहिलाको टेण्डर अनुसार काम हुन पाएको भए फागुन मसान्त भित्रै पुल बनिसक्ने बताउँदै उहाँले पहिला भएको उक्त टेण्डर एमाले नेता शेर बहादुर तामाङले रोकेको आरोप लगाउनुभयो । नगरअस्पताल मेलम्चीलाई एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले अब केही […]

Continue Reading

मेलम्ची नगर अस्पताललाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगर अस्पताल मेलम्चीलाई आज एक थान अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का संसद मोहन बहादुर बस्नेतको उपस्थितीमा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अस्पतालको भौतिक अवस्था जिर्ण रहेको जानकारी गराउँदै प्रदेश र संघिय सरकारलाई अस्पतालको भौतिक […]

Continue Reading

मेलम्ची नगरपालिका द्वारा कृषकहरूलाई ३५ वटा मिनिटिलर बितरण

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले कृषकहरूलाई ३५ वटा मिनिटिलर बितरण गरेको छ । आज एक कार्यक्रमका विच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कृषकहरूलाई मिनिटिलर हस्तान्तरण गर्नुभएको हो । कृषि यान्त्रिकरण कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषकहरूको मागको आधारमा सो कृषि सामाग्री वितरण गरिएको हो । आर्थिक बर्ष २०७९/८० […]

Continue Reading

मेलम्चीमा २ महिने सिलाई कटाई तालिम सुरु

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र अभिया तालिम केन्द्र मेलम्चीको आयोजनामा “सीप सिकौँ स्वभालम्भी बनौँ “ भन्ने नाराका साथ दुई महिने सिलाई कटाई तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै नगरपालिकाका प्रमुख आइतमान तामाङले बजारमा नेपाली सामान माग भएकाले यस्ता कार्यक्रम हरुलाइ नगरपालिकाले प्राथमिक्तामा राखेर संचालन गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख […]

Continue Reading

इन्द्रावतीमा अब गाउँपालिकाबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागी फारम भर्न सकिने

रेडियो मिसन, नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज गर्न व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आबेदन फारम भर्ने ब्यवस्था मिलाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रशाद शर्माले सोमबार एक सूचना जारी गर्दै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति गाउँपालिकाबाटै फारम भर्ने ब्यवस्था […]

Continue Reading

इन्द्रावती गाउँपालिकाका अध्यक्ष नेपाल बागमती प्रदेश समन्वय परिषदको सदस्यमा मनोनित

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल बागमती प्रदेश समन्वय परिषदको सदस्यमा मनोनित हुनु भएको छ । अध्यक्ष नेपाललाई गत शुक्रबार प्रदेश मुख्यमन्त्रीले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्रदेश समन्वय परिषद्को सदस्य तोक्नुभएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

Continue Reading

मापदण्ड अनुसार नचले मेलम्ची क्षेत्रका क्रसरहरु बन्द गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका भित्रको सिन्धुखोला जर्के खोला, मेलम्ची खोला र इन्द्रावती नदी बगर क्षेत्रबाट दिगो रूपमा ढुङ्गा, गिट्टी तथा बालुवाको सङ्कलन/उत्खनन कार्य सञ्चालनको लागि गर्न लागिएको प्रारम्भिक वातावरणीय परीक्षण आइइको प्रारम्भिक प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । परामर्शदाता इन्जिनियरिङ प्रोफेसनल प्राक्टिस प्रा.लि. ले तयार गरेको प्रारम्भिक वातावरणीय उपर सार्वजनिक […]

Continue Reading

हेलम्बुमा महिला विशेष स्वास्थ्य शिविर सम्पन्न, ५८० जनाले सेवा लिए

रेडियो मिसन, हेलम्बु ।हेलम्बु गाउँपालिकाको आयोजनामा महिला विशेष पाठेघरको क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि ६ दिने शिविर सम्पन्न भएको छ । मिति २०७९ चैत्र २४, २५, २६ गते पहिलो चरण र २०८० वैशाख ४, ५ र ६ गते दाश्रो चरण गरी २ चरणमा शिविर आयोजना गरिएको थियो । ६ दिनमा ५८० जना महिलाहरुले सेवा […]

Continue Reading

मेलम्चीका किशोर किशोरीहरुलाई आत्मरक्षा तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम

किशोर किशोरीहरुलाई आत्मरक्षा तथा प्रजनन स्वास्थ्य सम्बन्धी आधारभूत तालिम मेलम्चीमा सम्पन्न भएको छ । आज तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले आत्मरक्षाको तालिम लिइसकेपछि समाजमा फाइदा पुग्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रधानले आफु सँगै समाजका अन्य बालबालिकाहरुमा सुरक्षीत छु भन्ने महशुस गराउन सहभागीहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले बालबालिका संग सम्बन्धी […]

Continue Reading