पाँचपोखरीमा बोटिङ गर्नेमाथि छानबिन तथा अनुसन्धान गरीदैं
पाँचपोखरीमा रहेका तालहरुमा बोटीङ गर्नेहरुमाथी गाँउपालिकाले अनुसन्धान गर्ने भएको छ । केही दीनअघी एक समूहद्वारा बोटिङ गरेको विषयमा छानविन सुरु गर्ने पाँचपोखरी संरक्षण समितिले बताएको छ । गाँउपालिकाको पर्यटन बोर्ड तथा पाँचपोखरी संरक्षण समितिले अनुमती बिना नै पोखरीमा बोीङ गरेको जनाएको छ । यस्ता गलत कार्य गर्नेको छानबिन तथा अनुसन्धान कार्य भईरहेको समितिले जनाएको छ […]
Continue Reading