जेनजी आन्दोलनमा क्षति पुगेका संरचन पुन:निर्माणका लागी मेलम्चीका कर्मचारीहरुले एक दिनको तलब सहयोग गर्ने

मेलम्ची । मेलम्ची नगरपालिकाका कर्मचारीहरूले एकदिनको तलब सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने भएका छन् । देशभरको विनाशकारी घटनाबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माणमा संगसंगै अघि बढ्न मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयाे । यो योगदानले पुनर्निर्माण र राहतका […]

Continue Reading

नगर प्रमुख तामाङद्वारा गुफा डाँडामा होम स्टेको उद्घाटन

मेलम्ची ।मेलम्ची नगरपालिका–९ स्थित पर्यटकीय गन्तव्य गुफाडाँडामा होम स्टे सञ्चालनमा आएको छ । नगर प्रमुख आइतमान तामाङले शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष किरणदिप खड्का लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । गुफाडाँडा घुम्न आउनेको संख्या बढ्दै गए पनि खानाबस्नका सुविधा अभाव देखिएकाले होम स्टे सुरु गरिएको […]

Continue Reading

संविधान दिवसमा पाँचपोखरीमा झन्डोत्तोलन कार्यक्रम

संविधान दिवस २०८२ को अवसरमा आज पाँचपोखरीमा झन्डोत्तोलन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई, पाँचपोखरी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य–सचिव तथा अस्पताल प्रमुख डा। प्रवेश गजुरेल, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरू, अस्पताल प्रशासन प्रमुख सरोज धिताल, विभिन्न राजनीतिक दलका […]

Continue Reading

राजेश्वरी माविको ६३ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६३ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका पूर्व भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर […]

Continue Reading

मेलम्ची नगरपालिका द्वारा असल अभ्यास सिकाईका लागी बुढानिलकण्ठ नगर अस्पतालसँग छलफल

मेलम्ची । मेलम्ची नगरपालिका द्वारा बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेको नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालको सफल अनुभवलाई आधार बनाएर मेलम्ची नगरपालिकाले आफ्नै नगर अस्पताललाई दिगो, प्रभावकारी र आधुनिक बनाउन आवश्यक रणनीति र कार्ययोजना तयार गर्न यस कार्यक्रम आयोजना गरिएको […]

Continue Reading

पालिका स्तरीय छात्र भलिबल प्रतियोगिताको वडाअध्यक्ष रबिन्द्र कुमार खातीद्वारा उद्घाटन

सिपापाेखरे । ईन्द्रावती गाउँपालिका स्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । राजेश्वरी माध्यामिक विद्यालयको ६३ औं बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगिताको ईन्द्रावती गाउँपालिका वडा नं ७ का अध्यक्ष तथा ईन्द्रावती गाउँपालिका सामाजिक विकास समितिका संयोजक रबिन्द्र कुमार खातीले आज उद्घाटन गर्नुभएको हो । सहिद स्मृति कभर्ड हलमा सुरु भएको प्रतियोगितामा ८ […]

Continue Reading

इन्द्रावती गाउँपालिकाद्वारा गंगालाई १० हजार भोट

रेडियो मिसन ।चर्चित रियालिटी शो नेपाल आइडल सिजन–६ को ग्रान्ड फिनालेमा प्रवेश गरेकी गंगा सोनामलाई इन्दा्रवती गाउँपालिकाले १० हजार भेट गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले सहित युवा प्रतिभा प्रोत्साहन अन्तरगतबाट खर्च हुनेगरी १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । इन्द्रावती १० निवासी सोनामलाई नेपाल आइडल जस्तो चर्चित रियालिटी शोको फाइनलसम्म पुग्न […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले गंगा सोनामलाई १ लाख नगदसहित सम्मान गर्ने

नवलपुर ।नेपाल आइडल सिजन ६ का फाइनलिस्ट गंगा सोनामलाई इन्द्रावती गाउँपालिकाले १ लाख नगद सहित सम्मान गर्ने भएको छ ।आज बसेको गाउँ कार्यपालिका बैठकबाट इन्द्रावती १० निवासी सोनामलाई नेपाल आइडल जस्तो चर्चित रियालिटी शोको फाइनलसम्म पुग्न सफल भई गाउँपालिका लगायत सिङ्गो जिल्लाकै उच्च बनाएको भन्दै उहाँको प्रतिभा लाई कदर गरि उक्त रकम सहित सम्मान गरिने […]

Continue Reading

मेलम्ची नगरपालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समिक्षा सुरु

मेलम्ची नगरपालिका स्तरमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको दुईदिने वार्षिक समिक्षा सुरु आर्थिक वर्ष २०८१/०८२ का लागि नगरपालिका स्तरमा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको दुईदिने वार्षिक समिक्षा गोष्ठी आजबाट सुरु भएको छ। उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले आफ्नो वार्षिक प्रगति प्रस्तुत गर्नेछन् । त्यसैगरी आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक […]

Continue Reading

तानाशाह र पञ्चायतका पक्षधरहरुलाई बिकास र गणतान्त्रिक व्यवस्था मन परेको छैन मुख्यमन्त्री बानियाँ

मेलम्ची ।गणतन्त्र पछि स्थापित भएको बिकास बाहकको रुपमा रहेको प्रदेश सरकारको बिरुद्ध गलत भाष्य निर्माण गर्न व्यवस्था बिरोधी सञ्चारकर्मी र सामाजिक संजाल प्रयोगकर्ता उद्धत रहेको बागमति प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले बताउनुभएको छ । निबार मेलम्ची आउनुभएका बानियाँल केही सञ्चारकर्मीले गणतन्त्र ल्याउनकालागि महत्वपूर्ण भुमिका खेलेपनि यो व्यवस्था मन नपर्नेहरुले अहिले फेसबुक, ट्वीटर, युट्यूव जस्ता सामाजिक सञ्जालबाट […]

Continue Reading