बलेफीमा उपाध्यक्षसंग सुत्केरी भेटघाट कार्यक्रम, १ सय ३० आमा लाभान्वित

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मातृ–शिशु कार्यक्रम अन्तर्गत ‘उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम’ बाट १ सय ३० आमा लाभान्वित भएका छन्। ८ वटा वडा रहेको यस पालिकामा आर्थिक वर्ष २०८०/१ मा विनियोजन गरेको बजेटबाट सुत्केरी र शिशुको पोषण सुधारलाई मख्य उद्देश्य बनाएर कार्यक्रम गरेको उपाध्यक्ष सरु लामा तामाङले बताउनुभयाे। लामाका अनुसार सुत्केरी आमाहरुलाई पौष्टिक आहारसहित सरसफाई किटको प्याकेट […]

Continue Reading

पाँचपोखरीमा नमुना युवा संसद अभ्यास सम्पन्न

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नमुना युवा संसद अभ्यास गरिएको छ ।   युवालाई संसदीय अभ्यास सिकाएर आफ्ना विचार स्वस्थ ढंगबाट प्रस्तुत गर्न, युवामा प्रजातान्त्रिक आचरणको विकास गराउने तथा प्रतिनिधि सभामा नीति निर्माण गर्ने प्रक्रियाको बारेमा अवगत गराउने उद्देश्यले नमुना युवा संसद आयोजना गरेको गाउँपालिका खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो । संसद अभ्यासमा […]

Continue Reading

मेलम्ची नगरपालिकाकाे प्रवक्तामा राजु रायमाझी

मेलम्ची नगरपालिकाको प्रवक्तामा राजु रायमाझी नियुक्त हुनुभएकाे छ ।  आज बसेको नगर कार्यपालिकाको बैठकबाट मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रायु रायमाझीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।  मेलम्ची नगरपालिकाकाे नगर प्रमुखका स्वकिय सचिव मानकाजी पाख्रीनले मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई कार्यपालिका बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय […]

Continue Reading

सिन्धुकोट स्वास्थ्य चौकीको मेलम्ची नगर प्रमुख तामाङद्धारा उद्घाटन

मेलम्ची नगरपालिका वडा नम्बर ५ मा रहेको सिन्धुकोट स्वास्थ्य चौकीको मेलम्ची नगर प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभएको छ । आज एका कार्यक्रमका विच स्वास्थ्य चौकीको उद्घाटन गरीएको हो । कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख आइतमान तामाङले निर्माणको क्रममा केही कमी कमजोरी भएकाले भवन उद्वाटन ढिला भएपनि नागरिकले धेरै नै लाभ लिन सक्ने बताउनुभयो । […]

Continue Reading

सुनकोशी ३ र ४ नम्बर वडा जोड्ने स्याले खोलामा झोलुङ्गे पुलको उद्घाटन

रेडियो मिसन ।सुनकोशी गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने गरी स्थानीय स्याले खोलामा झोलुङ्गे पुलको निर्माण भएको छ । मंगलबार सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले ३ र ४ जोड्ने स्याले खोला माथी निर्माण भएको पुलको उद्घाटन गर्नुभएको छ । स्याले खोला माथी पुल निर्माण भएपछि ३ र ४ का स्थानीयलाई अवतजावत गर्न सजिलो भएको […]

Continue Reading

ईन्द्रावती गाउँपालीकाले नवलपुर चोकमा नेपाल र नेदरल्यान्डस्‌बीचको विश्वकप क्रिकेट खेल देखाउने

ईन्द्रावती गाउँपालिकाले नेपाल र नेदरल्यान्डस्‌बीचको आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता देखाउने भएको छ । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्‌सँग राति ९:१५ बजेदेखि खेल्दै छ । अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल नवलपुर चाेकमा रहेकाे प्रहरी विटबाट डिजिटल स्क्रिनमा देखाउन लागेको सुचना प्रविधि अधिकृत सन्ताेष सापकोटाले जानकारी दिनुभयाे । यसअघि काठमाडौं महानगर […]

Continue Reading

पाँचपाेखरी थाङ्पालमा म्याद गुज्रिएको अखाद्य बस्तु जफत गरी नष्ट

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले म्याद गुज्रिएको अखाद्य बस्तु जफत गरी सोमबार नष्ट गरेको छ । बिभिन्न मितिमा बजार अनुगमनका क्रममा म्याद सकिएको करिब २ लाख पचास हजार बराबरको अखाद्य बस्तु नष्ट गरिएको बजार अनुगमन समितिका संयोजक एवंम गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो । नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएकोले पनि अखाद्य बस्तुहरुलाई जफत गरी नष्ट गरेकाे […]

Continue Reading

स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम सुरु

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सुरु भएको आधारभुत तालिममा नगरका नँया नियुक्ति भएका २१ जना सहभागी रहेको जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भट्टराईले राज्यले धेरै सुबिधा दिन नसकेपनि स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान […]

Continue Reading

अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर मेलम्चीमा सम्पन्न

मेलम्ची नगरपालिकाको आयोजना तथा बिकलाङ्ग मित्र समुह अपाङग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपा काभ्रेको प्राबिधिक सहयोग एवं अपाङ्गता सम्बन्धी कार्य गर्दै आएका सँस्थाहरु, टुकी संघ सुनकोशी र महिला आत्मनिर्भरता केन्द्र मांकको समन्वय तथा सहजिकरणमा अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगर अस्पतालमा आज आइतबार भएको शिविरको उद्घाटन […]

Continue Reading

पाँचपाेखरीकाे उत्तिसघारीमा तत्कालका लागि यातायात सुचारू

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ खाल्डेखोला नजिकै उत्तिस घारीमा अवरुद्ध सडक सञ्चालनमा आएको छ । विशेषगरी बर्खाको समयमा दैनिकजसो जाने यस पहिरोका कारण पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुले बर्षेनी सास्ती खेप्न परिरहेको थियो । मेलम्ची तिपेनी मुख्य सडक खाल्डे उत्तिसघारीमा मर्मतको काम भइरहेका बेला खाल्डे,लाँगर्चे हुँदै तिपेनी निस्कने बैकल्पिक सडक सञ्चलानमा ल्याएपनि सवारी दुर्घटना बढेसँगै […]

Continue Reading