इन्द्रावती ५ मा ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को समन्वय तथा सांस्कृतिक जागरण नेपालको आयोजनामा ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ सम्पन्न भएको छ । शनिवार (आज) वडाको बाघखोर,लाफी पिपल्बोट र सुर्यकोटमा ७० वर्ष भन्दामाथिका ८० भन्दा बढी वृद्धवृद्धाहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले ज्येष्ठ नागरिक सम्मानले […]
Continue Reading