व्यवस्थीत बजार बनाउने परीकल्पना सहीत मेलम्ची बजारको अनुगमन

रेडियो मिसन मेलम्ची बजारको आज अनुगमन गरीएको छ । अवैध रुपमा निर्माण गरेको संरचना, फुटपाथलाई व्यवस्थापन गरी बजारलाई व्यवस्थित र सुरक्षित गर्न नगर प्रमुख आईतमान तामाङको नेतृत्वमा निरीक्षण तथा अनुगमन गरीएको हो । उधोग वाणिज्य महासंघ मेलम्ची, बजार व्यवस्थापन समिती सहीतको उपस्थीतीमा प्रमुख तामाङले अनाधिकृत रुपमा बनाएको संरचना र फुट्पाथ हटाउन निर्देशन दिनुभएको छ । […]

Continue Reading

काँग्रेस नेता श्रेष्ठको आयोजनामा तिज विषेष कार्यक्रम

नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि सागर कुमार श्रेष्ठको आयोजनामा तिज बिशेष तथा दर खाने कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । “जहाँ नारिको सम्मान हुन्छ, त्यहाँ ईश्वरको बास हुन्छ”, भन्ने नाराका साथ सो कार्यक्रम गरिएको श्रेष्ठले जानकारी दिनुभयो । “तिजको अबसर पारेर तिज बिशेष तथा दर खाने कार्यक्रम भब्य रुपमा सम्पन्न गरेका छौँ, यो पटक […]

Continue Reading

तालामाराङमा “तिज विशेष तथा दर कार्यक्रम”

मेलम्ची नगरपालीका वडा नम्बर ६ को तालामाराङमा तिज विशेष तथा दर कार्यक्रम सम्पन्न भएको छ । सुर्यमुखी सक्रिय महिला विकास समुहद्वारा सो कार्याक्रम आयोजना गरीएको हो । कार्यक्रमको अवसरमा बोल्दै मेलम्ची नगरपालीकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी आइतमान तामाङले “नारीहरुको पर्वलाई हामीले सम्मान गर्नुपर्छ र गर्ने गरेका पनि छौं । त्यसैको एक उदाहरण हो तीज […]

Continue Reading

लोकल ब्राण्ड बनेको पाँचपोखरीको आलुको उत्पादन बढ्यो

रेडियो मिसन, मेलम्ची हरेक ठाँउ एक न एक कुराले परीचीत हुन्छ । त्यस्तै मध्येको एक पहीचान बोकेको छ पाँचपोखरी थाङपाल गाँउपालीकाले । पाँचपोखरी थाङ्पाल गाँउपालीकामा स्थानीय जातको आलु खेती हुंदै आएको छ । गाउँपालिकामा यसबर्ष विगतको भन्दा ५ गुणाले आलुको उत्पादन बढेको छ । यस वर्ष समयमै मनसुन शुरु भएको हुँदा पहिलेको भन्दा करिव ५ […]

Continue Reading

मेलम्चीको स्वास्थ्य शिविरमा १२० भन्दा बढीले सेवा लिए

रेडियो मिसन, मेलम्ची मेलम्चीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । विभिन्न् संघ संस्थाको सहयोगमा मेलम्ची नगर अस्पतालमा भएको शिविरमा १२० भन्दा बढीले सेवा लिएका छन् । बिकलाङ्ग मित्र समुह, अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा मेलम्ची नगर अस्पताल र अपांगता सरोकार मञ्च मेलम्चीको सहकार्यमा बाल अपांगता पहिचान, स्वास्थ्य तथा पुर्नस्थापना सम्बन्धी निःशुल्क […]

Continue Reading

नेपालको आफ्नै ‘डिजिटल करेन्सी’को योजना के हुंदै छ ?

नेपाल राष्ट्र बैंकले आफ्नै विद्युतीय मुद्रा (डिजिटल करेन्सी) निर्माण सम्बन्धी प्रारम्भिक अध्ययन सकेको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन निर्देशक अनुज दाहालको नेतृत्वमा गठित ६ सदस्यीय कमिटीले डिजिटल करेन्सीको प्रारम्भिक अध्ययन सकेको हो । कमिटीले यससम्बन्धी प्रारम्भिक प्रतिवेदन तयार पारेर विभागका कार्यकारी अधिकृत रेवती नेपाललाई बुझाइसकेको छ । ६ सदस्यीय टोलीले डिजिटल करेन्सीसँग सम्बन्धित प्रारम्भिक […]

Continue Reading

नेपालमा एक बर्षमा १ अर्बभन्दा बढीको घडी आयात

नेपालमा एक वर्षमा एक अर्बभन्दा बढीको विभिन्न प्रकारका घडीहरु भित्रने गरेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा उक्त मुल्य बराबरको घडी नेपालले आयात गरेको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब १० करोड १६ लाख ७९ हजार रुपैयाँको घडी भित्रिएको विभागले जनाएको छ । सो अवधिमा उक्त […]

Continue Reading

सुहाउँदो जोडी नभेटीएर रोकीयो नवौं बिवाह

आठ पटक विवाह गरिसकेका ७४ वर्षका एक व्यक्ति पुनः विवाह गर्ने कोसिसमा रहेको पाईएको छ । रन शेपर्ड नामका व्यक्तिले आफूलाई सुहाउँदो जोडी भेट्ने बित्तिकै आफू नवौँ पटक विवाह गर्न तयार भएको बताउनुभएको छ । रन ब्रिटेनको सोमरटनका बासिन्दा हुनुहुन्छ । आफूलाई एक्लै बस्न फिटिक्कै मन नलाग्ने रनले बताउनुभयो । उहाँलाई घुम्न जानका लागि कोही […]

Continue Reading

‘माया प्रमाणित गर्न’ एचआईभी संक्रमित प्रेमीलाई रक्तदान

माया अन्धो हुन्छ । यो कुरा हामीले थुप्रै पटक देखेका, सुनेका र भोगेका छौँ । तर यहाँ एउटी किशोरी मायामा यत्तिसम्म अन्धो हुनुभयो कि उहाँले मायामा उमेर, वर्ण, जात, धन केहीलाई पनि वास्ता त गरिनन् नै रोगलाई समेत बेवास्ता गर्नुभयो । भारतकी १५ वर्षकी एक किशोरीले आफ्नो माया प्रमाणित गर्न निकै अचम्मको तरिका अपनाउनु भएको […]

Continue Reading