सिन्धुपाल्चोक जिल्ला वडा स्तरीय पुरुष भलिबल उद्घाटन खेलमा जुगल -४ विजयी
राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ मेलम्ची -७ दुवाचौरमा जिल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मेलम्ची -७ का वडा अध्यक्ष पासाङ तामाङले प्रतियोगिताको उद्घाटन गर्नुभएकाे हाे । योङ स्टार युवा क्लब मेलम्ची -७ दुवाचौरको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १७ टिम सहभागी रहेको आयोजक क्लबका अध्यक्ष प्रेमबहादुर तामाङले […]
Continue Reading