एकादशी फुटबल प्रतियोगीताको उपाधी लामा एफसी खाडिचौरलाई

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
८० हजार पुरस्कार राशीको प्रथम सिन्धुपाल्चोक जिल्ला स्तरीय ड ए साइड खुल्ला पुरुष एकदशी फुटबल प्रतियोगीताको उपाधी लामा एफसि खाडिचौरले उचालेको छ । बोडगाउँ युवाक्लव इन्द्रावती ११ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बोडगाउँ ए लाई २–० गोल अन्तरले पराजित गर्दै लामा एफसिले उपाधी कब्जा गर्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम भएको लामा एफसिले ८० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र ग¥यो भने दोस्रो स्थानमा चित्त बुझाएको बोडगाउँ ए ले ४० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

कात्तिक २२ गते बाट सुरु भएको फुटबल प्रतियोगितामा २० ओटा टिमले सहभागीता जनाएको थियो ।

Leave a Reply