शिखरपुरमा प्रथम वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

रेडियो मिसन । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शिखरपुरमा सुरु भएको छ । वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिति मेलम्ची न.पा. १० शिखरपुरको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा वडा भित्रका ८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ […]

Continue Reading

ईन्द्रवती गाउँपलिका स्तरीय शिक्षक भलिबलको उपाधी नवलपुर मावीलाई

श्री नवलपुर माध्यमिक विद्यालयले इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबलको उपाधी जित्न सफल भएको छ। आज भएको फाइनल खेलमा राजेश्वरी मावि लाई पराजित गर्दै प्रतियोगिताको उपाधी जितेकाे हो। नवलपुर मावीले उपाधी संगै नगद पाँच हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकाे ५ भने भने क्रमशः दोस्रो हुन सफल राजेश्वरी माविले ३ हजार नगद सहित शिल्ड […]

Continue Reading

इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुरमा सुरु

श्री नवलपुर माध्यमिक विद्यालयको आयोजनामा इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुर माध्यमिक विद्यालयमा सुरु भएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा तथा वडाध्यक्ष क्षेत्र बहादुर तामाङको प्रमुख आतिथ्यमामा प्रतियोगिताको आज उद्घाटन गरिएको हो। प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष तामाङले  यो प्रतियोगिता आफैंमा विशेष रहेको बताउनुभयाे। समाजलाई परिवर्तन गर्ने शिक्षकहरुको बौद्धिकता लाई तिर्खान […]

Continue Reading

राष्ट्रिय गोजुरियो कराते दो संघकाे बागमती प्रदेश स्तरीय भेला सम्पन्न

राष्ट्रिय गोजुरियो कराते दो संघ, नेपालद्धारा बागमती प्रदेश गोजुरियो कराते दो संघकाे भेला ईन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा सम्पन्न भएको छ । राष्ट्रिय गोजुरियो कराते दो संघ, नेपालद्धारा बागमती प्रदेश गोजुरियो कराते दो संघकाे भेला संघका महासचिव प्रकाश चन्दले संचालन गर्नुभएकाे थियाे भने उक्त कार्यक्रममा राष्ट्रीय गोजुरियो कराते संघ नेपालका अध्यक्ष गणेश कार्कीकाे अध्यक्षतामा सम्पन्न भएकाे […]

Continue Reading

ईन्द्रावती गाउँपालीकाले नवलपुर चोकमा नेपाल र नेदरल्यान्डस्‌बीचको विश्वकप क्रिकेट खेल देखाउने

ईन्द्रावती गाउँपालिकाले नेपाल र नेदरल्यान्डस्‌बीचको आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता देखाउने भएको छ । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्‌सँग राति ९:१५ बजेदेखि खेल्दै छ । अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल नवलपुर चाेकमा रहेकाे प्रहरी विटबाट डिजिटल स्क्रिनमा देखाउन लागेको सुचना प्रविधि अधिकृत सन्ताेष सापकोटाले जानकारी दिनुभयाे । यसअघि काठमाडौं महानगर […]

Continue Reading

जिल्ला स्तरीय शिक्षक भलिबलको उपाधी जुगल गाउँपालिकालाई

रेडियो मिसन । पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी जुगल गाउँपालिकाले जितेको छ ।आज सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधी जितेको हो । जुगलले उपाधीसंगै नगद ५० हजार र उपबिजेता मेलम्चीले ३० हजार प्राप्त गरेको छ । आजै भएको सेमिफाइनलमा मेलम्चीले […]

Continue Reading

शिक्षक भलिबलमा हाैसला बढाउन विव्यास अध्यक्ष मैदानमा

पाँचपोखरी थाङपाल गाउँपालिकामा भईरहेकाे जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा ईन्द्रावतीकाे टिमलाई हाैसला बढाउन नवलपुर माविका विव्यास अध्यक्ष शेर बहादुर तामाङ खेल स्थलमा पुग्नुभएकाे छ । तामाङले सबै खेलाडीहरुलाई हाैसला स्वरुप काेल्ड ड्रिङ्स वितरण गर्नुभएकाे हाे । आजबाट सुरु भएकाे खेलमा ईन्द्रावतीकाे टिमले सबै खेल जितेकाे छ । जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा मेलम्ची नगरपालिका र […]

Continue Reading

मेलम्ची र इन्द्रावती जिल्ला स्तरीय शिक्षक भलिबलको सेमिफाइनलमा

रेडियो मिसन । जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनलमा बलेफी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै मेलम्ची नगरपालिका सेमिफाइनल प्रबेश गरेको हो । त्यस्तै दोश्रो क्वाटरफाइनलमा सुनकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै इन्द्रावती गाउँपालिका पनि सेमिफाइनलमा पुगेको छ । भोलि हुने तेस्रो क्वाटरफाइनल […]

Continue Reading

पाँचपाेखरीमा जिल्ला स्तरीय शिक्षक भलिबलकाे उद्घाटन

पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको शुक्रवार उद्घाटन गरिएको छ । थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका -४ मा प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पालिका अध्यक्ष टासी लामाले शिक्षण पेशा सम्मानित पेशा रहेको बताउँदै उहाँहरु प्रति उच्च सम्मान रहेको बताउनुभयो । उहाँले पेशासंगै शिक्षकको अन्य शृजनशिल कार्यक्रममा सहभागीताका […]

Continue Reading

मैत्रिपुुर्ण फुटबलको उपाधि बैंक तथा बित्तिय संस्थाकाे टिमलाई

कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले गणतन्त्र दिवस २०८१ को अवसरमा चाैतारामा आयोजना गरेकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको टिम प्रथम भएकाे छ । १७ औं गणतन्त्र दिवशकाे खुसीयालीमा मिलन केन्द्रले आयोजना गरेकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा संघ, प्रदेश, स्थानीय तहकाे कर्मचारी, पत्रकार र बैंक तथा बित्तिय संस्थाका कर्मचारी गरि ५ वटा टिमकाे सहभागिता रहेकाे […]

Continue Reading