सुकुटेमा माघ १ देखि राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने

रेडियाे मिसन । सुकुटेमा पहिलो पटक हुन लागेको राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिताको मिति तय भएको छ । सिन्धुपाल्चोकको जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पुरुष र महिलातर्फ फरक–फरक खेल हुनेछ । सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन ब्यबसाय संघ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा ७ औं […]

Continue Reading

बतासेमा आयोजित इम्प्याक्ट म्याराथनमा विदेशी सहित ३ सय ४ जना खेलाडी सहभागी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको । इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो । म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो । महिलातर्फ ४२ किलोमिटरमा […]

Continue Reading

सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने

रेडियो मिसन ।जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । आगामी माघ १ देखि ५ गतेसम्म पुरुष र महिला दुवै बिधामा सुकुटे करिडोरमा हुने प्रतियोगिता देशकै पहिलो ‘बिच’ भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रथियोगितामा सातवटै प्रदेश र थप तीन टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा […]

Continue Reading

बोडगाउँ खेल मैदान प्राप्तीका लागी प्रदेश सरकार र व्यक्तिगत रूपमा सहयोग गर्छु : सांसद तामाङ

रेडियो मिसन ।बागमती प्रदेशका सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका सचिब कृष्ण कुमार तामाङ समीरले खेलाडी राष्ट्रको चिनारी भएको बताउनुभयो । बोडगाउँँ युवा क्लव इन्द्रावती ११ को आयोजनामा सम्पन्न प्रथम सिन्धुपाल्चोक जिल्ला स्तरीय ड ए साइड खुल्ला पुरुष एकदशी फुटबल प्रतियोगीताकाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले खेल मैदान प्राप्तिको लागि बागमती प्रदेश सरकार […]

Continue Reading

एकादशी फुटबल प्रतियोगीताको उपाधी लामा एफसी खाडिचौरलाई

रेडियो मिसन ।८० हजार पुरस्कार राशीको प्रथम सिन्धुपाल्चोक जिल्ला स्तरीय ड ए साइड खुल्ला पुरुष एकदशी फुटबल प्रतियोगीताको उपाधी लामा एफसि खाडिचौरले उचालेको छ । बोडगाउँ युवाक्लव इन्द्रावती ११ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बोडगाउँ ए लाई २–० गोल अन्तरले पराजित गर्दै लामा एफसिले उपाधी कब्जा गर्न सफल भएको हो । प्रतियोगितामा प्रथम भएको लामा […]

Continue Reading

भोटेचौरमा सम्पन्न मेलम्ची नगर स्तरिय भलिबलको उपाधि उर्गेन क्षेखोर्लिङ गुम्बा मेलम्ची ८ लाई

रेडियो मिसन । दोस्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी उर्गेन क्षेखोर्लिङ गुम्बा टोलीले हात पारेको छ । फाइनलमा मेलम्ची ६ तालामाराङलाई पराजित गर्दै गुम्बा टोलीलले उपाधी सहित एक लाख नगद प्राप्त गरेको हो । उपविजेता तालामाराङले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा […]

Continue Reading

भोटेचौरमा एक लाख राशी पुरस्कारको भलिवल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल सम्पन्न

रेडियो मिसन । दिपावलीको अवसरमा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन भोटेचौरमा सुरु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता मुल आयोजक समितीद्वारा आयोजित प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले गर्नुभएको हो । प्रतियोगिताको पहिलो दिन चार ओटा खेलहरु […]

Continue Reading

मालिकादेवी कप : उपाधिका लागि सुनकोशी बी र धार्पा बिच प्रतिस्पर्धा हुने

रेडियो मिसन । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबलको उपाधिका लागि सुनकोशी बी र धार्पा युथ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । दुबै टोलीले बिपक्षी टिमलाई पेनाल्टीमा परमजित गर्दै फाइनल यात्रा तय गरेको हो । फाइनल प्रवेशका लागि भएको पहिलो खेलमा राई बोइज एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सुनकोशी […]

Continue Reading

मालिका देवी कप : सेमिफाइनल समीकरण पूरा

रेडियो मिसन । चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलिको टुङ्गो लागेको छ । प्रतियोगितामा राई एफसी, सुनकोशी बि, चौतारा स्पोर्टिङ क्लब र धार्पा युवा क्लब सेमिफाइनलमा आयोजक सँस्थाका सचिव सबिन दंगालले जानकारी दिनुभयो । आज भएको पहिलो क्वाटर फाइनलमा सुकुटे युवा जागरण मञ्चलाई १–० गोलन्तरले पराजित गर्दै […]

Continue Reading

सुकुटे, धार्पा, पोखरे र राई ब्वाइज मालिकादेवी कपको क्वाटरफाइनलमा

रेडियो मिसन ।सुकुटे युवा जागरण मञ्च चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन ’ए’ साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रबेश गरेको छ । मेलचौर युवा जागरण समाज चौताराको आयोजनमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आज मंगलबार सुकुटेले सेतिदेबी युवा क्लवलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै क्वाटरफाइनल प्रबेश गरेको हो । चौतारा साँगाचोकगढी–७ मेलचौर दरबारडाँडा खेल मैदानमा भएको यस खेलको म्यान […]

Continue Reading