करेन्ट सर्ट भई फर्ममा आगलागी हुँदा बरिब १० लाख बराबरको क्षती
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका ६ का भरत सञ्जेलको कृषि फर्ममा आगलागी भएको छ । आगलागी बाट करिब १० लाख बराबरको क्षति भएको छ । सञ्जेलले सञ्चालन गर्दै आएको श्री इन्द्रावती ब्यवसायीक पशुपालन तथा कृषि फर्ममा करेन्ट सर्ट भई आगलागी हुँदा फर्मको संरचना ध्वस्त हुनुका साथै भित्र रहेको किनेर थुपारेको डेढ लाख बराबरको पराल […]
Continue Reading