वित्तीय साक्षरता तथा अन्तर समूह सुदृढीकरण सम्बन्धि तालिम ज्यामिरेमा सम्पन्न
रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका वडा नं.९ ज्यामिरेमा वित्तीय साक्षरता तथा अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न भएको छ । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार सहकारीको कार्यालय भवनमा तालिम भएको हो । तालिममा संस्थागत विकास, सुशासन, संचालक समिति, लेखा समिति, कर्मचारी र शेयर सदस्यको काम, कर्तव्य, जिम्मेवारी तथा भूमिकाको विषयमा छलफल […]
Continue Reading