मेलम्चीमा २ महिने सिलाई कटाई तालिम सुरु
रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र अभिया तालिम केन्द्र मेलम्चीको आयोजनामा “सीप सिकौँ स्वभालम्भी बनौँ “ भन्ने नाराका साथ दुई महिने सिलाई कटाई तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै नगरपालिकाका प्रमुख आइतमान तामाङले बजारमा नेपाली सामान माग भएकाले यस्ता कार्यक्रम हरुलाइ नगरपालिकाले प्राथमिक्तामा राखेर संचालन गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख […]
Continue Reading