नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको अधिवेशन सम्पन्न, संघको जिल्ला अध्यक्षमा अमृत माझी
रेडियो मिसन, चौतारा ।नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको चौथो संयुक्त जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशन चौतारा साँगाचोकगढी नगरपालिका १४ झ्याडी नमुना बस्तीमा बुधवार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल माझी उत्थान संघ केन्द्रिय उपाध्यक्ष चिनिमाया माझीले माझी समुदायले आफ्नो पहिचान जोगाउदै आय आर्जनमा जोडिनु पर्ने बताउनुभयो । उहाँले माझी समुदायको उत्थानमा […]
Continue Reading