अस्पताल व्यवस्थित गर्न मन्त्रालयद्वारा अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

रेडियो मिसन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ ।सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको बताउनुभयो । अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा छिमेकी पालिका (हेलम्बु र पाँचपोखरी) लाई १०/१० लाख सहयोग हस्तान्तरण

मेलम्ची नगरपालिकाले बाढी प्रभावित छिमेकी पालिका हेलम्बु र पाँचपोखरी थाङपाललाई रु १०/१० लाखका दरले सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भाद्र १९ गते कार्यपालिकाबाट घोषित सहयोग आज (मंगलबार) पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई चेक हस्तान्तरण गर्नुभएको हो । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने व्यस्तता कारण अनुपस्थित […]

Continue Reading

वी पी जन्म जयन्तीकाे अवसरमा इन्द्रावती ४ मा ४५ जनाले गरे रक्तदान

नवलपुर, इन्द्रावती गाउँपालिका वडा नं ४ मा खुल्ला रक्तदान कार्यक्रम गरिएकाे छ । नेपाली कांग्रेस इन्द्रावती ४ कार्यसमितिकाे अायाेजनामा नवलपुर प्राथमिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएकाे हाे । नेपाल रेडक्रस साेसाइटी नवलपुर उपशाखाकाे सहयाेगमा रक्तदान कार्यक्रम गरिएकाे नेपाल रेडक्रस साेसाइटी केन्द्रीय सदस्य राजेन्द्रमान ताल्चाभडेलले जानकारी दिनुभयाे । आज भएकाे रक्तदान कार्यक्रममा ४५ जनाले रगतदान गरेका छन […]

Continue Reading

वडा कार्यालय पायक पर्ने स्थानमा बनाउन माग गर्दै इन्द्रावती ३ लाई वडावासीको ज्ञापनपत्र 

कुञ्चोक, इन्द्रावती गाउँपालिका वडा नं ३ को कार्यालय निर्माणको विषय यतिबेला चर्चामा रहेको छ । इन्द्रावती गाउँपालिका वडा नं ३ का नागरिकको भावना विपरित वडा कार्यालय नागरिकको लागी अपायक स्थानमा बनाउन लागेको भन्दै सयौँको सङ्ख्यामा स्थानीयले वडा कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै वडा नं ३ का नागरिकहरूले चालु वर्षको बजेट अधिवेशनमा वडा […]

Continue Reading

इन्द्रावती साना किसान सहकारीको नवलपुरमा कार्यालय उद्घाटन 

इन्द्रावती साना किसान कृषि सहकारीले नवलपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ । आज एक कार्यक्रमका बिच नवलपुर बजारमा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले रिबन काटेर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले “गन्तव्य स्वरोजगारीको, अभियान सहकारीको” भन्ने मूल नाराका साथ काम गरिरहेका सहकारी मुलुकको अर्थतन्त्रको मेरुदण्ड रुपमा रहेको बताउनुभयो । मुलुकको […]

Continue Reading

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौँ : स्वास्थ्य मन्त्री बस्नेत

रेडियो मिसन ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा दोषी देखिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारवाही गरिने बताउनुभएको छ । इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले आफुले ईजिष्टमा रहेका बेला कान्तिको […]

Continue Reading

पहिरोको जोखिममा रहेका घर निर्माणमा सहयोग गर्ने सांसद तामाङको प्रतिबद्धता

रेडियो मिसन । बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ ९समीर० ले हेलम्बु गाउँपालिका वडा नम्बर ५ मा गएको पहिरोको अवलोकन तथा निरिक्षण गर्नुभएको छ । हेलम्बु ५ उर्लेनीमा पहिरो जाँदा स्थानिय दिलबहादुर तामाङ र मङलमान तामाङको अहिले उच्च जोखिममा छन् । वडा अध्यक्ष दिपकाल्जेन तामाङको अनुरोधमा निरिक्षणका लागी पुग्नुभएका सांसद तामाङले जोखिममा रहेका २ घर स्थानान्तरणको […]

Continue Reading

राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न सक्नुपर्छ : महामन्त्री थापा

रेडियो मिसन ।कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुभयो । साथै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने उहाँको भनाई छ । सिन्धुपाल्चोकमा […]

Continue Reading

कानुनी सचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम चौतारामा सम्पन्न

रेडियो मिसन । कानुनी सचेतना अन्तक्रिया कार्यक्रम चौतारामा गरिएको छ । शुक्रबार चौतारा बहुमुखी क्याम्पसको आयोजना र काठमाण्डौँ स्कुल अफ ल को सहकार्यमा चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्र प्रसाद दंगालको प्रमुख आतिथ्यतामा कानुनी ज्ञान तथा सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको हो । अझैपनि कयौँ नागरिकलाई कानुनी विषयमा अर्थात न्यायिक समितिका काम कर्तव्य बारे जानकारी नभएकोले अन्तरक्रिया […]

Continue Reading

महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम बाह्रविसेमा सम्पन्न

रेडियो मिसन । बाह्रविसेमा महिला संघको सम्मान, बधाई तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । आज बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान गरीएको हो । कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले राजा संग […]

Continue Reading