सडक दुर्घटनामा ज्यान गुमाएका पाण्डेको परिवार संरक्षणार्थ आर्थिक अभियान सञ्चालन
सडक दुर्घटनाबाट मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह-संयोजक नवीन पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेकाे छ । ‘स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डेकी नाबालिग छोरी निहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेकाे हाे । नेकपा एमाले मेलम्ची नगर कमिटी अध्यक्ष विजयकृष्ण श्रेष्ठको संयोजकत्वमा कोषको […]
Continue Reading