विश्व हुलाक दिवस सिन्धुपाल्चोक पनि विविध कार्यक्रम गरि मनाइयो
चाैतारा । जिल्ला हुलाक कार्यालय सिन्धुपाल्चोकले १५१ औं विश्व हुलाक दिवस २०२५ विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । “हुलाक सेवा : विश्वासिलो सञ्चार र जनसेवाको माध्यम” भन्ने नाराका साथ मनाइएको सो दिवसमा विभिन्न सराहनीय सामाजिक तथा सेवामूलक गतिविधिहरू सम्पन्न गरिएका छन् । कार्यक्रमका प्रमुख अतिथि ओम प्रसाद आचार्य र अतिथि नेपाल पत्रकार महासंघका सचिव […]
Continue Reading