सहरे बगरमा पुनः खेती हुने, पाँच वर्षपछि पलाउँदै आशा
मेलम्ची । वि.सं. २०७८ सालको विनाशकारी बाढीले बगरमा परिणत गरिदिएको माझी गाउँस्थित सहरे बगर क्षेत्र फेरि ब्युँझिने चरणमा पुगेको छ। लामो समयको सङ्घर्ष र निरन्तरको प्रयासपछि सहरे बगरको खेत सरसफाइ गरी पुनः खेतीयोग्य बनाउने कार्य सुरु भएसँगै स्थानीय किसानहरूमा नयाँ उत्साह र आशा पलाएको हो। बाढीले पुरेको आरुवोट वेशी बगर क्षेत्रलाई पुरानै उर्वर अवस्थामा फर्काउनका […]
Continue Reading