बिनोद नेपाल स्मृति फाउन्डेसनद्वारा वार्षिक प्रगति सार्वजनिक, शिक्षा र सामाजिक सेवामा निरन्तर योगदान
सिन्धुपाल्चाेक । बिनोद नेपाल स्मृति फाउन्डेसन (BNSF) ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। प्रतिवेदनअनुसार स्वर्गीय बिनोद नेपालको स्मृतिमा मेलम्ची नगरपालिका–११ स्थित श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका दुई विद्यार्थीलाई सम्मान गरिएको छ। साथै सोही विद्यालयमा इन्जिनियरिङ अध्ययनरत […]
Continue Reading