ज्यामिरे साना किसान सहकारीको साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन

रेडियो मिसन, ज्यामिरे ।ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को चौथो बार्षिक साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको संस्था साधारण सभा तथा भवनको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीको शेयर पूँजी बढाउन अनुरोध गर्नुभयो । आपूर्ति गर्न आफूले भरपूर पहल कदमी […]

Continue Reading

पाँचपोखरी ६ मा कुटपिटबाट तीन जना घाइते

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ६ मा एक युवकले मादक पदार्थ सेवन गरि अन्धाधुन्ध आक्रमण गर्दा ती जना घाइते भएका छन् । शनिबार दिउँसो मादक पदार्थ सेवन गरि एकान्तमा रहेको इश्वरी पौडेलको घरमा पुगेका सोही स्थानका राजाराम रायमाझीले अन्धाधुन्ध आक्रमण गर्दा पौडेल सहित उनकी बुहारी गंगा पौडेल र छिमेकी मुक्तिनाथ पौडेल घाइते हुनुभएको […]

Continue Reading

इन्द्रावतीमा दुई दिने भू-वर्गीकरण सम्बन्धी प्रबोधिकरण तथा क्षमता विकास तालिम सुरु

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती गाउँपालिकामा दुई दिने भू-वर्गीकरण सम्बन्धी प्रबोधिकरण तथा कर्मचारी क्षमता विकास तालिम सुरु भएको छ । गाउँपालिकाकाको आयोजनामा आज र भोलि चल्ने तालिममा नेपाल सरकारको हालसालै लागु गरेको भु वर्गीकरण सम्बन्धी कर्मचारीहरुलाई तथा जनप्रतिनिधिहरूलाई प्रबोधिकरण गरिनुका साथै वडास्तरको सेवा प्रवाह लाई चुस्त, दुरुस्त, छिटो छरितो र E–Government मा लैजान वडा सचिब […]

Continue Reading

नवलपुरमा आँखा उपचार केन्द्रको सुरुवात, उपचारका लागी अन्यत्र जाने बाध्यता टर्यो

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती गाउँपालिकाका आँखाका समस्या भएका बिरामीहरुले अब नवलपुरबाटै सेवा पाउने भएका छन् । आज नवलपुर स्थित नवलपुर प्राथमिक अस्पतालमा आँखा उपचार केन्द्रको उद्घाटन भए सँगै आँखाको समस्या लिएर चौतारा मेलम्ची जान पर्ने समस्या हल हुने भएको हो । इन्द्रावती गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्रको आज एक […]

Continue Reading

मेलम्ची नगरपालिकाको वडा नम्बर ९ को सार्बजनिक सुनुवाई सम्पन्न

रेडियो मिसन, ज्यामिरे । मेलम्ची नगरपालिकाको वडा नम्बर ९ को आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता, वडाध्यक्ष किरण दिप खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, विषयगत शाखाका प्रमुख लगायत वडा नं ९ का […]

Continue Reading

स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

रेडियो मिसन, नवलपुर । द्रुत प्रतिक्रिया टोली RRT तथा कोभिड–१९ लगायत विभिन्न महामारीजन्य रोगहरूको रोकथम, नियन्त्रण, तथा निगरानीका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्वास्थ्य क्षेत्रमा सहयोगका लागि गाउपालिका सदैब तयार रहेको र गाउँपालिकाले सबै क्षेत्रको लागी नीतिगत ब्यवस्था गर्ने भएकोले सरोकारवाला सबै निकायले […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा मनोसामाजिक तालीम सुरु

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकामा ७ दिने मनोसामाजिक तालीम सुरु भएको छ । गाउँपालिका भरीका विद्यालय तथा सामाजिक अगुवाहरूको सहभागितामा तालीम सुरु भएको हो । पालीकाका वडाहरूलाई सिफारिस गरेर पठाएका शिक्षक सामाजिक व्यक्तित्व लाई तालिम दिन लागिएको महिला तथा बालबालीका शाखा प्रमुख सुजता गौतमले बताउनुभयो । एक वडाको २ जनाको दरले १२ वटा वडाबाट २४ […]

Continue Reading

विद्यालयको कम्प्युटर मर्मत गर्दै ईन्द्रावती गाउँपालीका

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाले विद्यालयहरूको कम्प्युटर मर्मत थालेको छ । पालीका भरी रहेका सबै विद्यालयहरूको कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायतका सामानहरू पालीकाले मर्मत गरिदिन लागेको हो । पालीकामा रहेका सबै विद्यालयमा शैक्षिक गुणस्तर सुधार र कार्यालयको सेवा प्रवाहमा चुस्तता ल्याउन यो कामको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । सबैजसो विद्यालयहरूमा शिक्षाक तथा विद्यार्थीहरूको सहजताका […]

Continue Reading

बाबुआमा विहिन बालबालिकाको संरक्षण ईन्द्रावतीले गर्ने

रेडियो मिसन, नवलपुर ईन्द्रावती गाँउपालीकाले आमाबाबु विहीन बालबालीकाहरुको शंरक्षणमा अग्रसरता देखाएको छ । बागमती प्रदेश सरकारबाट सशर्त अनुदान प्राप्त कार्यक्रम अनुसार गांउपालिकाले यो कामको सुरुवात गर्न लागेको हो । गाउँपालीकाभित्रका आमा बाबु दुवै गुमाएका बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको सुनिश्चितताका लागि आमा बाबु विहिन बालबालिका संरक्षण कार्यक्रम सञ्चालन हुने गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । […]

Continue Reading

जुगल हिमाल आरोहण खुलाउनका लागी छलफल

रेडियो मिसन सिन्धुपाल्चोकमा पर्ने जुगल हिमशृङ्खलाका विभिन्न उचाईको हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने माग गरिएको छ । बैठकले पर्वतारोहणका लागि प्रस्ताव गरिएका हिमचुलीहरुको नामाकरण गर्न समेत अनुरोध गरेको छ । जुगल १ (६५९१ मि.), जुगल २ (६५१८ मि.), जुगल ३ (६१८४ मि.) र जुगल ४ (६१२० मि.) नामाकरण गर्न अनुरोध गर्ने निर्णय भएको प्रतिनिधिसभा सदस्य […]

Continue Reading