अनेरास्ववियु सिन्धुपाल्चोकको सचिवमा पाण्डे चयन
रेडियो मिसन, मेलम्ची ।अनेरास्ववियु सिन्धुपाल्चोकको सचिवमा मेलम्चीका नवीन पाण्डे चयन हुनुभएको छ । जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठकले पाण्डेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको अनेरास्ववियु सिन्धुपाल्चोकका प्रचार विभाग प्रमुख सुशील सुवेदीले जानकारी दिनुभयो । पाण्डे यसअघि सह सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । बैठकले सह सचिव मा सुजन अधिकारीलाई चयन गरेको छ । अधिकारी यसअघि जिल्ला कमिटी […]
Continue Reading