इन्द्रावती गाउँपालिका र हेफर अन्तर्राष्ट्रिय नेपाल बिच लागत साझेदारीको लागि छलफल
रबिन दनुवार, नवलपुर । इन्द्रावती गाउपालिका र हेफर अन्तर्राष्ट्रिय नेपाल संस्था बिच लागत साझेदारीको तयारी भएको छ । कृषि तथा पशु कार्यक्रम लक्षित परियोजनाका लागि पालिका र संस्था बिच लागत साझेदारीको तयारी भएको हो । पालिकाका जनप्रतिनिधि र संस्थाका प्रतिनिधिहरु बिच पहिलो चरणको बैठक बसेको हो । बैठकमा पालिका अध्यक्ष झम्क नाथ नेपालले कृषि र पशुपालन […]
Continue Reading