गैसस सिन्धुपाल्चोकको अधिवेशन सुरु, रुपान्तरित अभियान संचालन गर्न सुझाव
रेडियो मिसन ।गैह्र सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको १८ औ साधारणसभा तथा दशौ अधिवेशन सुरु भएको छ । आज ईन्द्रावती गाउँपालिका ७ सिपापोखरे स्थित सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको केन्द्रीय कार्यालयमा दशौ अधिवेशनको उद्घाटन भएको हो । कार्यक्रमको महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र ईन्द्रावती गाउँपालिकाको अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभयो । उद्घाटन […]
Continue Reading