ढुंगाना प्रतिष्ठान नेपाल सिन्धुपाल्चोकको अध्यक्षमा तिलक र सचिवमा कृष्ण ढुंगाना चयन
रेडियो मिसन । ढुंगाना प्रतिष्ठान नेपाल सिन्धुपाल्चोकको पहिलो साधारण सभा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फट्केस्वरमा सम्पन्न भएको छ । ढुंगाना प्रतिष्ठान नेपालका संरक्षक तथा पुर्व सभामुख दमननाथ ढुंगानाको प्रमुख आतिथ्यमा भएको भेलाले तिलक ढुंगानाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दमननाथ ढुंगानाले सम्पूर्ण ढुंगानाहरु राष्ट्रको सेवक भएर काम […]
Continue Reading